• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सुगा मधुरहीमा क्रिकेट प्रतियोगिता

१५ बैशाख २०८०, शुक्रबार
सुगा मधुरहीमा क्रिकेट प्रतियोगिता


जनकपुरधाम,बैशाख १५ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि खेलकुदको विकास हुनु पर्ने कुरा बताउंनु भयो ।


धनुषा निर्वाचन क्षेत्र नं २, हंशपुर नगरपालिकाको सुगा मधुकरही गाउँमा अायोजित क्रिकेट प्रतियोगिताको समुदघाटन गर्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले खेलाडी प्रदेश र देशको गौरव रहेको कारण खेलाडीको सम्मान हुनुपर्ने कुरामा जोड दिनुभयो ।


सुगा मधुकरही युवा कल्वका अध्यक्ष ध्रुब यादवको अध्यक्ष्ातामा भएको उदघाटन सत्रमा हंशपुर नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष लालबाबु यादव,जसपा हंशपुर नगरपालिका नगरप्रमुख पदका प्रत्यासी देवकृष्ण मंडल,नेपाल विधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह,समाजवादी विधार्थी संघका केन्द्रीय महासचिव विकास यादव ,समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडि,जय मंडल सहितका वक्ताहरूले खेल र खेलाडी को विकास तथा संरक्षण सम्बन्धमा विचार व्यक्त गरेका छन।


नयाँ वर्षको शुभ अवसरमा अाज देखि १५ दिन सम्म संचालित सो क्रिकेट प्रतियोगितामा धनुषा जिल्लाका ३० वटा क्रिकेट टीमको सहभागिता रहेका छन।

सम्बन्धित खवर

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

3 weeks पहिले
मोटरसाइकल चोरीमा तीन पक्राउ

मोटरसाइकल चोरीमा तीन पक्राउ

4 weeks पहिले
लाजै नमानी सरकारको स्वाद लिदै जनमत

लाजै नमानी सरकारको स्वाद लिदै जनमत

1 month पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

1 month पहिले
खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

1 month पहिले
उपनिर्वाचनबाट भएका सांसदहरुको शपथ ग्रहण आज

उपनिर्वाचनबाट निर्वाचीत भएका सांसदहरुको शपथ ग्रहण आज

1 month पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

3 weeks पहिले
मोटरसाइकल चोरीमा तीन पक्राउ

मोटरसाइकल चोरीमा तीन पक्राउ

4 weeks पहिले
लाजै नमानी सरकारको स्वाद लिदै जनमत

लाजै नमानी सरकारको स्वाद लिदै जनमत

1 month पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

1 month पहिले
खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

1 month पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech