• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सबैला नगरपालिकाले दोस्रो चरणको राहत बाडेन गोदामै कुहिए।

२०७७ भाद्र २३, मंगलवार १४:१९

द प्रदेश टाइम्स / जनकपुरधाम : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लागि सरकारले लकडाउन गरेका कारण कैयौं गरिब मजदुर समस्यामा परेका छन् ।

छाक टार्न समस्या भएका गरिब मजुदरका लागि राहत दिन प्रदेश २ सरकारले करोडौं रुपैया खर्च गर्यो । पहिलो चरणमा सिधा प्रदेश सरकारले स्थानीय तहमा राहत वितरणका लागि रकम पठायो । दोस्रो चरणमा घरेलु कार्यालय मार्फत हरेक वडामा राहत पठायो ।

पहिलो चरणमा स्थानीय तहहरुले राहत बाँडे पनि दोस्रा चरणको राहत अझै कतिपय स्थानीय तहले बाँडेका छैन । धनुषाको सबैला नगरपालिकाले दोस्रो चरणको राहत बाड्न नसक्दा गोममै कुहिन थालेको छ । त्यहाँका गरिब मजदुरहरुलाई भने छाक टार्न समस्या भइरहेका बेला राहत कुहिन थालेको हो ।

सबैलाका मेयर विजय शंकर साहले दोस्रो चरणको राहत सबै वडाले बुझेर बाँडिसकेको दावी गरे । उनले भने, ‘सबै वडाले राहत लगिसकेको छ । बाँडेको होला नी ।’

तर सबैले कतिपय वडाध्यक्षले राहत अझै नबुझेको दावी गर्छन् । वडाध्यक्षहरुको भनाई अनुसार मेयर साह झुठो बोलिरहेका छन् । अस्पतालमा मेयर साहले राखेको राहत कुहिन थालेको स्थानीयले जानकारी गराएका हुन् । स्थानीय भनाईले पनि मेयर साह झुठो बोलेर गल्ती लुकाउन खोजेको देखिन्छ ।

सबैला वडा नम्बर १० का वडाध्यक्ष प्रमेश्वर साहले प्रदेश सरकारले दोस्रो चरणको राहत घरेलु मार्फत ६० पोका मात्र पठाएकाले वितरण गर्न नसकेको बताए । ६० पोका राहत मात्र रहेको तर राहत लिनेको संख्या धेरै भएकाले विवाद हुनसक्छ भन्दै वितरण नगरेको उनको भनाई छ ।

उनले घरेलु मार्फत आएको राहत अहिलेसम्म आफुले नबुझेको दावी गरे । मेयर साहले सबै वडाध्यक्षले राहत लगेको दावी गरेपनि वडाध्यक्ष साहले आफ्नो वडाको लागि आएको राहत नगरपालिकामै रहेको स्पष्ट पारे ।

यस्तै वडा नम्बर १ का अध्यक्ष कपिल गडेरीले पनि दोस्रो चरणको राहत वितरण गरेन । उनी भन्छन्, ‘पहिलो चरणमै म ६० पोका बढी बाँडेको थिए । त्यसैले घरेलुले पठाएको ६० पोका राहत मैले नगरपालिकामै छाडिदिए ।’

सम्बन्धित खवर

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

ताजा समाचार

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us