• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कोरोनाको कहरले सबै सिमानाका बन्द, विचल्लीमा सुदूरपश्चिमका जनता

२०७७ असार २०, शनिबार २०:०६

दार्चुला : नेपाल–भारत जोडने सिमानाका बन्द भएको चार महिना वितिसकेको छ । सुदूरपश्चिममा भारतसंग जोडिएका झोलुंगे पुलहरु पनि पुर्ण रुपमा बन्द गरिएका छन ।
सुदूरपश्चिमका अधिकांश जनताहरु भारतमा मजदुरी गर्दै आएका तथा नेपालमा व्यवसाय गर्दै आएका व्यवसायीहरु पनि मालसामान ल्याउन भारतकै भर पर्ने भएका कारण अहिले भने सुदूरपश्चिमका व्यापारीहरुको पसलमा सामान अभाव हुदै आईरहेको छ ।
मजदुरहरु आफ्नो दैनिकी चलाउन समस्या भएको जनाउदै आएका छन् । भारतमा मजदुरी गरेर परिवार पाल्नेको अहिले विचल्ली भएको छ । सुदूरपश्चिमका जनताहरुको बर्षाै देखीको बाध्यता भारतको भर पर्नु हो । नुन देखि सुन सम्म ल्याउन भारतको भर पर्दै आएका सुदूरपश्चिमेली जन्ताहरुले दुबै देशका सिमाना बन्द हुदा के गर्ने कसो गर्ने, कसरी परिवार लाल्न पाल्न गर्ने भन्ने चिन्ताको विषय बनेको छ । नेपालको भन्दा भारतिय सिमाको बजारमा हरेक सामना सस्तो सुलभ मै उपभोग गर्न पाइने हुँदा सुदूरपश्चिमका ब्यावसायी र मजदुरले भारतीय बजारको भरमा आफ्नो दैनिकी चलाइरहेका कारण अहिले समस्या परेको हो ।
दार्चुला सदमुकामको स्थानीय बजार अहिले सुनसान रहेको छ । खाद्य बस्तु लगायत सबै सामान भारतीय बजारबाट आयात गरेर व्यावसाय गर्ने गरेकोले लकडाउनका कारण सिमा बन्द भए पछि परिवार पाल्न समेत गाह्रो भैरहेको दार्चुलाका स्थानीय ब्यापारीले बताए । अहिले बन्दाबन्दीको कारण नेपाली समान उपभोग गर्ने परेको र नेपाली समानमा महंगाई हुने हुदा उपभोक्ताहरुले पनि उपभोग नगरीदिए खाद्य सामान कुहिने होकि भन्ने चिन्ताले झनै बढेर आउछ स्थानिय व्यापारीले गुनासो गरेका छन् ।
लकडाउनको मौका पारेर कातिपय व्यापारीहरुले कालोबजारी गर्दै आईरहेका छन्। यसमा स्थानीय सरकार र नेपाल सरकारले ध्यान दिएको छैन । सुदूरपश्चिमका दार्चुला, बैतडि, बाझाङ, बाजुरका अधिकान्स स्थानिय मजदुरहरुको एक छाक टार्न सम्म गरो पर्नेहरुको त कालो बाजारीले गर्दा झनै विचल्ली छ । कालाबजारी रोक्नका लागी समय समयमा अनुगमनको आवश्यकता रहेको छ ।
कैलालीको गौरिफण्टा, कंचनपुरको बनबासा र दार्चुलाको खलंगा सम्मका सम्पुर्ण भारतीय सिमा नाकाहरु बन्द रहेका बेल सुदूरपश्चिम सरकारले स्थानिय मजदुरहरुका लागि राहतको व्यवस्था गर्न सकेको छैन । कतिपय ठाउँमा राहत वितरण गरिएता पनि कतिपय मजदुरहरुले राहत सम्म नपाउदा दुःखी र पीडाका रमिता बनिरहेका छन ।
सिहदरवारमा बस्ने शाशकहरुलाई मजदुरी गरेर परिवार पाल्ने मजदुरको पिडाको महसुस नै भएको छैन मजदुरी गरेर खान पनि नपाईएको स्थानीय मजदुरको गुनासो रहेको छ ।

सम्बन्धित खवर

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग
प्रदेश विशेष

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us