बालविवाह रोक्न धर्मगुरुहरु सामुहिक प्रतिवद्ध

जनकपुरधाम । धनुषामा बालविवाह रोक्न धर्मगुरुहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रममा सहभागी भएका धर्मगुरुहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका हुन् । लाइफ नेपाल नामक गैरसरकारी संस्थाले आयोजना गरेको बालविवाह निषेधीकरण कार्यक्रम अन्तर्गत धर्मगुरुहरुसँगको अन्तक्रिया कार्यक्रममा सहभागी हिन्दू, मुस्लिम, ईशाई तथा बौद्ध धर्मसँग सम्बन्धित धर्म गुरुहरुले बालविवाह विरुद्धको अभियानमा हरसम्भव सहयोग … Continue reading बालविवाह रोक्न धर्मगुरुहरु सामुहिक प्रतिवद्ध