• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विभिन्न पार्टी परित्याग गरेको सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

२०७८ कार्तिक ६, शनिबार २२:२०
विभिन्न पार्टी परित्याग गरेको सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

रौतहट कार्तिक ६ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणाली परिवर्तन हुनु पर्ने बताउनु भएको छ ।

जसपा रौतहटले आज यमुनामाई गापा वडा नं. १ सुकदेव चौकमा आयोजना गरेको वृहत पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार अनियमिततालाई बढावा दिएको उल्लेख गर्नु हुँदै शासकीय प्रणाली नै फेर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो ,‘ अहिलेको विकृत संसदीय व्यवस्था रर निर्वाचन प्रणालीले इमान्दारलाई चुनाव लडन दिदैन । पूजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौ खर्च गरेर चुनाव जित्ने व्यक्ति बाट सुशासन र समृद्धिको आशा गर्नु कोरा कल्पना मात्र हुने छ ।’
वर्तमान बेथिती बाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उहाँको कथन थियो । उक्त व्यवस्थाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भए पछि भ्रष्टाचार आफै नियन्त्रण हुने उल्लेख गर्नु भयो । अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उदघोष समेत गर्नु भयो ।
कार्यक्रममा संघीय सरकारका संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीयता जननी जनता समाजवादी पार्टी संघीयता कार्यान्वयनका लागी आफुलाई जिम्मेवारी दिएर सरकारमा पठाएको बताउनु भयो ।
उहाँले आफुले पाएको जिम्मेवारी बाट संघीयता प्रेमी जनतालाई निराश हुन नदिने उल्लेख गर्नु हुँदै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आफु काम शुरु गरि सकेको जानकारी समेत गराउनु भयो ।

कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले मुलुकका परम्परागत पार्टीहरुले मुलुकको आमूल परिवर्तनमा असफल भै सकेको उल्लेख गर्नु हुँदै त्यसका लागी जसपा एक मात्र विकल्प रहेको बताउनु भयो ।

प्रदेश सरकार समाजिक रुपान्तरणलाई मुख्य लक्ष्य बनाएर अघि बढेको उल्लेख गर्नु हूँदै मुख्यमन्त्री राउतले सरकारकोे जनप्रिय कार्यक्रमहरु बाट अतालिएका हरु विभिन्न वाहनामा सरकारलाई बदनाम गर्ने प्रपञ्च गरि रहेको बताउनु भयो ।
जनताको पक्षमा काम गर्दै आएको प्रदेश सरकार विपक्षीहरुको षडयन्त्रबाट विचलित नभई अझ सशक्त भएर अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेको एक हजार भन्दा बढी नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष यादव, मुख्यमन्त्री राउत लगायतका शिर्ष नेताहरुले गम्छा र माला लगाई पार्टी स्वागत गरेका छन ।
प्रदेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको विशेष पहलमा आयोजना भएको उक्त कार्यक्रममा पूर्व साँसद गोविन्द चौधरी , प्रदेश सभा सदस्य रामकिशोर यादव सहितका वक्ताहरुले केप ीओलीको प्रतिगमनका मतियार बनेका लोसपालाई जनताले जवाव दिने बताउनु भएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech