महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव र पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रीद्वारा राेड ढलानको संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ।
महोत्तरीको रामगोपालपुर गाउपालिका वाडा नम्बर २ टोल टेङरमा शिलान्यास गरेका छ्न।
उक्त शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य दिपक झा, जिल्ला सदस्य संजय सिंह, रबिन्द्र सिंह,मुद्दिन राइन, सुरेश यादव, रामगोपालपुर वडा न. ६, ९ का संयोजक विजय यादव, त्यस्तै स्थनिय नेता उमेश यादव, शम्भु यादव साथै जनसमुदायको उपस्थिति रहेको थियो।
























