• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बेरोजगार यूवाहरुलाई प्रदेशमै रोजगारीका लागि विना ब्याज ऋण उपलब्ध गराउछौ: मन्त्री साह

२०७७ भाद्र २८, आईतवार २३:१२

द प्रदेश टाइम्स २०७७ भदौ २८
राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बेरोजगार यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ४ स्थित भथौलको सामुदायिक भवनमा आज (आइतवार) आयोजित कृषी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशमै सर्वाधिक प्रदेश २ बाट करिब १० लाख युवा विदेशिएको चर्चा गर्दै उनले भने ‘कृषीमा आधारित यूवा प्रवद्र्धन रोजगार कार्यक्रम अन्तर्गत विदेशबाट फर्केर आउने तथा स्थानीय बेरोजगार यूवाहरुलाई उत्पादनमूलक एवम् व्यवसायमुखी कार्यहरु गर्नकालागि प्रदेश सरकारले बिना व्याज ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको छ, चाँडै यो कार्यक्रम शुरु हुने तयारी भईरहेको छ ।’

प्रदेश नम्वर २ सरकारले कृषीमा आधारित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको जानकारी दिँदै कृषकहरुलाई प्रोत्साहन गर्न मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत १ कट्ठादेखि १० कट्ठासम्म खेती गर्ने किसानको नाममा खाता सञ्चालन गरी दश हजार रुपैयाँ खातामै पठाईने मन्त्री साहले जानकारी दिए ।

किसानहरुलाई मलखाद तथा बीउबिजन खरिद गर्न वर्षमा एक पटक उक्त रकम पठाईने बताउँदै उक्त कार्यक्रम शुरु हुने क्रममा रहेको उनले बताए । रसायनिक मलको अभावलाई परिपूर्ति गर्न प्रदेश सरकाले तीन ओटा अर्गानिक मलको कारखाना सञ्चालन हुने जानकारी दिँदै मन्त्री साहले भने ‘प्रदेश सरकार तीन ओटा मल कारखाना सञ्चालन गर्ने तयारी गरेको छ, जसमा एउटा मल कारखाना सप्तरीमा समेत सञ्चालन हुनेछ ।’

प्रदेश २ मा २७ प्रतिशतमा जमिनमा मात्र सिंचाई पुगेको तथा बाँकी जमिनमा अहिले पनि आकाशे भरमा खेती भईरहेकोले किसानको खेतखेतमा पानी पुर्याउनकालागि गृहकार्य भईरहेको जानकारी दिँदै उनले बाह्रै महिना पानी रहने नदीहरुबाट सिंचाईकालागि हालसम्म प्रदेशका एक सय १७ ओटा नदीको अध्ययन भईरहेको बताए ।

दिर्घकालीन सिंचाईकालागि कोशी कमला मरिन डाइभर्सन आयोजना सञ्चालन गर्न संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने मन्त्री साहले जानकारी दिए । स्थानीय किसानहरुको समस्यालाई सम्बोधन गर्दै भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री साहले रुपनी गाउँपालिका वडा नम्वर ४ को डिहबार थानदेखि घोडदह नदीसम्म कृषी सडक निर्माणकालागि बजेट उपलब्ध गराउने, घोडदह नदीमा सेफन वा सुलिसगेट निर्माण गरी सिंचाई सेवा उपलब्ध गराउन अध्ययनकालागि प्राविधिक पठाउने, कृषी विद्युतीकरणकालागि गाउँपालिकासँगको समन्वयमा कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु गजेन्द्र कुमार मण्डल, दिनेश कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी सरदार, पार्टीका यूवा नेता उमेश कुमार यादव, वडा अध्यक्ष छेदी ईशर, पूर्व वडा अध्यक्ष मिश्रीलाल यादव, कृषक अगुवा भिखो माझी, रामेश्वर विश्वास लगायतले वडा तथा गाउँपालिकाको विविध समस्याहरुबारे मन्तव्य व्यक्त गरे ।

उक्त कार्यक्रममा वडाका किसानहरुको समस्यासहित विविध पक्षहरुबारे प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले किसानहरुको समस्या तथा वडाको विविध समस्याहरुबारे मन्त्री साहको ध्यानाकर्षण गराए । पार्टीका वडा कमिटी अध्यक्ष तेजनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्राध्यापक धनेश्वर यादवले गरे ।

शहिद परिवारलाई सम्मान

मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रुपनी गाउँपालिका वडा नम्वर ४ का स्व. खुशीलाल यादव र नागेश्वर यादवका परिवारलाई सम्मान गरिएको छ ।

आयोजकको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष हरेराम यादवले कृषी क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको भन्दै मन्त्री साहलाई समेत दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

जनता समाजवादीमा प्रवेश

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीमा प्रवेश गर्नेहरुमा सुकदेव खङ्ग, बासुदेव खङ्ग, निरसी देवी खङ्ग, प्रमिला देवी खङ्ग, ठकनी देवी खङ्ग, सीता देवी खङ्ग, मुनिया देवी खङ्ग, रमेश खङ्ग, अमला देवी खङ्ग, प्रमेश्वर खङ्ग, सन्तोष खङ्ग लगायतका व्यक्तिहरु रहेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले टिका लगाएर स्वागत गरेका छन् ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us