• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सामाजिक विकास मन्त्रीले गरे प्रदेश जनस्वास्थ्य प्रयोगशाला शुभारम्भ

२०७८ कार्तिक १६, मंगलवार ०८:३२
सामाजिक विकास मन्त्रीले गरे प्रदेश जनस्वास्थ्य प्रयोगशाला शुभारम्भ

जनकपुरधाम, कार्तिक १६ गते । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेका छन् ।

अब जनकपुरधाममै सर्ने/नसर्ने रोगको सम्पूर्ण प्रयोगशाला परीक्षणहरु हुने भएको छ । सो अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासको लागि गम्भीर रहेको बताए । उनले प्रयोगशालाको विकास विस्तारको लागि सरकार प्रतिबद्ध रहेको जनाएका थिए । साहले भने– ‘स्वास्थ्य सेवा विकास विस्तारको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ स्वास्थय निर्देशनालय जनकपुरधामका निर्देशक डा.विजय झाले प्रयोगशालामा सम्पूर्ण रोगहरुको जाँच सुरु भएपछि प्रदेशभरका कुनै पनि रोगीहरु जाँचको लागि बाहिर जान पर्ने समस्याबाट छुट्कारा पाउने प्रति हर्ष व्यक्त गरे । उनले सरुवा रोगहरुको प्रकोपसंगै नसर्ने रोगहरुको प्रकोप समेत बढेको अवस्थामा त्यस्ता रोगपछिको परीक्षण तथा रोगलाग्नु अघिको पूर्व परीक्षणको लागि प्रयोगशाला कोशेढुङ्गा साबित हुने बताए । मधुमेह, ह्दयरोग लगायतका अरगेन बिग्रेर लाग्ने रोगहरुको जाँचको लागि प्रदेशमा व्यवस्था नहुँदा यहाँका रोगीहरु जांच गराउन धरान ,काठमाण्डु तथा पोखरा सम्म पुग्नु पर्ने बाध्यता अन्त्य भएको निर्देशक झाले बताए ।

प्रदेश प्रयोगशालाका निर्देशक श्रवण कुमार मिश्रले प्रयोगशालामा क्षयरोग, कोभिड, हैजा, जस्ता सरुवा रोग तथा मधुमेह, क्यान्सर जस्ता नसर्ने रोग लगायतका सयौं रोगको सम्पूर्ण जाँच गर्न सक्ने जानकारी दिएका थिए । प्रदेशभरका १ सय ३६ वटा पालिकाहरुमा प्रयोगशालाको शाखाहरु स्थापनाको लागि समेत गृहकार्य भईरहेको जानकारी दिंदै केही दिनमै वार्ड–वार्डमा सेवा पु¥याउने प्रयोगशालाले लक्ष्य लिएको उनले बताए । यस प्रयोगशालाको कार्य शुभारम्भ गर्नु अघि प्रदेशभरका पाँच सय नीजि प्रयोगशालाहरु मध्ये २ सय ५० भन्दामाथि प्रयोगशालाको अनुगमन अवलोकन गर्दा कुनै पनि प्रयोगशाला सरकारले तोकेको मापदण्ड अनुसार नरहेको जानकारी समेत मिश्रले दिए । उनीहरुलाई तत्काल सुधारको लागि निर्देशन दिईएको र त्यसमा कुनै पनि लापरवाही गरिए कडा कारवाही गर्ने समेत उनले बताए ।

प्रदेश जनस्वास्थय प्रयोगशाला जनकपुरधामद्वारा आयोजना गरिएको सो कार्यक्रममा योजना आयोग जनकपुरधामका उपाध्यक्ष डा.भोगेन्द्र झा, राजर्षि जनक विश्वविद्यालयका उप– कुलपति डा.भरत झा, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.रामकेवल साह लगायतका व्यक्तिहरुले प्रयोगशाला शुभारम्भ कार्यक्रममा धारणा राखेका थिए ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us