• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महानगर मेयरको चर्चामा रहेका मोहम्मद सहाबुदिन को हुन ?

२०७८ चैत्र २२, मंगलवार १०:३६
महानगर मेयरको चर्चामा रहेका मोहम्मद सहाबुदिन को हुन ?

वीरगंज , पर्सा

आउदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । एमाले र जसपाबाट क–कसले टिकट पाउने भन्ने पक्का पक्की नै छ । तर वीरगंज महानगरपालिका को मेयरको प्रबल दावेदार मानिएको नेपाली कांग्रेस मा भने अहिलेसम्म कसले टिकट पाउने हो भन्ने टुंगो लागेको छैन् ।

नेपाली कांग्रेसबाटै झन्डै आधा दर्जन नेताहरुले मेयरका लागि पार्टीमा दाबी गरिसकेका छन् । नेताहरुको दाबी चलिरहेकै बेला पछिल्लो केही दिनयता महानगरवासीका बीच नेपाली कांग्रेसमा नयाँ उम्मेदवारको चर्चा परिचर्चा चलिरहेको छ ।‌२०४८ साल मा ने.बि.संघ को सदस्यता लिइ २०५१ सालमा ठाकुरराम बुहुमखी क्याम्पसको ईकाई उप सभापति मा निर्वाचित भइ बिजयी भएका युवा नेता मोहम्मद सहाबुदिन ले यसपालीको वाीरगंज महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रसबाट उम्मेदवार बन्ने विषयले वीरगंजको राजनीतिक माहोल तताएको छ ।

नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीति सुरु गरेका गरेका मोहम्मद सहाबुदिन ले प्रजातान्त्रिक बुथ सभापति तथा क्षेत्र नं १ को जिम्मेवारी समेत पाएका थिए।ठाकुर राम बहुमुखी क्याम्पस को बुथ सभापति ,नगर सभापति ,जि.पी कोइराला फाउण्डेशन पर्सा को अध्यक्ष तथा हालै सम्पन्न भएको नेपाली कांग्रेसको महाधिवेशन बाट क्षेत्र नं २ को क्षेत्रिय सभापति को लागि प्रतिनिधी छनौटको लिस्टमा लोकप्रिय मत हासिल गरि निर्वाचित भएको नाम हो, मोहम्मद सहाबुदिन। ने.वि संघको राजनीति गर्ने क्रममा नेता सहाबुदिन २०४८ सालमा नेपाल बिधार्थी संघ को सदस्यता लिइ २०५१सालमा ठाकुर राम बहुमुखी क्याम्पस को इकाई उपसभापति मा निर्वाचित भएका थिए । राजनीतिलाई धर्म मानि अनवतरत राजनीति परिवर्तनका लागि अगाडि बढि रहेका छन् । हरेक राजनैतिक आन्दोलनमा सक्रिय आन्दोलनकारीको भूमिका निर्वाह गरेका छन् । २०६२ /२०६३ साल मा भएको जनआन्दोलन मा पटक पटक गरी ३ चोटी जेल चलान समेत भएको र आन्दोलन को क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा मा कति चोटी हिरासतमा समेत बसेको साथै उहाँ निडर र राज नेता को रुपमा चिरपरिचित भइ नाम कमाएका नेता हुन ।

पर्सा जिल्लाको नेपाली कांग्रेसमा एक कुशल नेतृत्वकर्ताको रुपमा नेता मोहम्मद सहाबुदिन लाइ मानिन्छन् ।
नेता मोहमम्द सहाबुदिन ले आफ्नो व्यक्तिगत लगानीमा गिरिजा प्रसाद कोइराला को सालिक समेत बनाएर नाम कमाएका नेता को रुपमा चिरपरिचित भएको मानिन्छ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा भएका अधिकांश नेताहरु महमम्द साहबुदिन समकक्षी नै हुन् । नेपाली कांग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री अजय कुमार चौरसिया लगायतका नेताहरु मोहमम्द सहाबुदिन का राजनीति पार्टनर हुन् । ३ दशकभन्दा पनि लामो राजनैतिक यात्रामा मोहमम्द सहाबुदिन लाई सधैँ ओझेलमा पारिएको छ ।

आउदो बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा देखिएका विभिन्न आकांक्षीहरु मध्ये नेता मोहम्मद सहाबुदिन सर्वाधिक चर्चामा छन् । विभिन्न आकांक्षीहरु विगतमा टेस्टेड भइसकेकाले राजनीतिक सुझबुझ भएको र अनुभवी नेताको रुपमा वीरगंजको जनताले मोहम्मद सहाबुदिन जस्तो नेतृत्व पाए परिवर्तनको आशा राख्न सकिन्छ । विद्यार्थीकाल देखि राजनीतिमा होमिएका सहाबुदिन अरुलाई सुन्ने, बुझ्ने र अध्ययन गर्न सक्ने क्षमता भएको नेता मानिन्छन् । समयानुकूल विकास पूर्वाधार देखि युवा मतदाताको मर्म बुझ्ने क्षमता भएको मोहम्द सहाबुदिन ले नेपाल विद्यार्थी संघको ठाकुर राम बहुमुखी क्याम्पस इकाई उपसभापति हुँदै नेपाली कांग्रेसको राजनीति मार्फत जनताको दुख सुखमा रात दिन लागि परेका हुन्छन् । हाल नेपाली कांग्रेसको क्षेत्र नं २ को क्षेत्रिय सभापति हुन् । समयानुकूल विकास, भ्रष्टाचार न्युनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि वीरगंज महानगर वासीको चाहना मोहमद सहाबुदिनले नै टिकट पाउन भन्ने रहेको चर्चा पाइएकोछ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us