जनकपुरधाम, आषढ ४ गते । मधेश प्रदेशका आन्तरिक मामिला तथा कानुन पुर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा २५ लाखको लागतमा साढा सडक शिलान्यास गर्नु भएको छ।
आज एज कार्यक्रम बिच मनरा सिशवा नगरपालिका वाडा न ४ मा सढक ढलान कार्यक्रम प्रमुख अतिथि पुर्व स्वास्थ राज्यमन्त्री डा. सुरेन्द्र यादव र विशिष्ट मधेश प्रदेशका पुर्व कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले संयुक्त रूपमा साढा सडक ढल्नको लागि शिलान्यास गरेका छ्न।
उक्त शिलान्यास कार्यक्रममा अतिथि जसपा संघीय परिषद सदस्य दिपक झा ( गुडु) , वाडा अध्यक्ष चन्द्रभुषन मवरड, जसपा वाडा समिति अध्यक्ष सुशील यादव, वाडा अध्यक्ष उमेदवार शिवा मण्डल, डा. अञ्जलि झा, लगाएत स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र जनसमुदायहरुको उपस्थिती थियो।
























