• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सार्वजनिक कार्यक्रममै खेलकुद मन्त्री साह निदाए

२०७९ श्रावण २८, शनिबार १८:१९
सार्वजनिक कार्यक्रममै खेलकुद मन्त्री साह निदाए

रौतहट । मधेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह एक सार्वजनिक कार्यक्रममै निदाएपछि अहिले चर्चामा छन् ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको सपथग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी मन्त्री सिंह कार्यक्रमको दौरान पटक–पटक निदाएका थिए ।अगाडि मञ्चको सोफामा आरामले बसिरहेका मन्त्री कार्यक्रममा अन्य वक्ताहरुले बोलिरहँदा निदाइरहेका थिए ।

बेला–बेलामा आँखा खोलेपनि मन्त्री सिंह पुनः निदाइहाल्थे । उनी निदाएको फोटो अनि भिडियो अहिले सामाजिक संजालहरुमा भाइरल भइरहेको छ ।सार्वजनिक कार्यक्रममै निदाएपछि मन्त्रीको आलोचना पनि सुरु भएको छ । कति सामाजिक संजाल प्रयोगकर्ताले ‘मन्त्रीज्यूलाई कार्यक्रम स्थलमै बेडको व्यवस्था गर्नुपरो’ भन्दै व्यङ्ग गरेका छन् भने केहीँ मन्त्रीहरुले विकासको नाममा सिन्का नभाँच्ने आफ्नो कार्यकाल यसरीनै सुतेर बिताउने’ भन्दै आक्रोस पनि व्यक्त गरेका छन् ।‘हाम्रो देशको मन्त्री हरुको भात नै यस्तो हो, हजुर खाए कि निन्द्रा लागिहाल्छ’, ‘यसो पानी छर्केर बिउझाइदिनु पर्ने’, ‘मधेस प्रदेशको विकासका निमित्त योजना बनाउनु परोनी, यसो योगाभ्यास गरेर’ लगायतका व्यङ्ग्यात्मक कमेन्टहरु सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरिरहेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका सिंहको ठूलो फोटोसहितको बाल विवाह विरुद्धको होडिङ्ग बोर्ड मधेश प्रदेशका ८ ओटै जिल्लाहरुको विभिन्न स्थान र राजमार्गहरुमा राखिएका छन् । होडिङ्ग बोर्डमा उठ्ने अनि कार्यक्रममा सुत्ने भन्दै उनको आलोचना गर्नेहरु पनि सामाजिक सञ्जालमा भेटिएका छन् ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech