• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा दुई थान पेस्तोलसहित दुई पक्राउ

२०७९ भाद्र ६, सोमबार १२:३०
सशस्त्र प्रहरीद्वारा दुई थान पेस्तोलसहित दुई पक्राउ

मोरङ । सशस्त्र प्रहरीले मोरङबाट दुई थान पेस्तोलसहित हतियार कारोबारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार सुनवर्षी नगरपालिका-८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र उर्लाबारी नगरपालिका-६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई आइतबार साँझ पक्राउ गरिएको हो । शुरुमा आलम पक्राउ परेका थिए ।
भारतबाट को २७ प ४०६ नम्बरको मोटरसाइकलमा नेपालतिर आउँदै गरेको अवस्थामा उनलाई साँझ ५ बजेतिर पक्राउ गरिएको एसपी लामिछानेको भनाइ छ । उनका अनुसार ड्युटीमा खटिएका सशस्त्रले सुनवर्षी-८ खरेबारीबाट नियन्त्रणमा लिएर चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, म्यागजीन र एक राउण्ड गोली तथा एउटा सिक्सर पेस्तोल बरामद भएको हो ।
आलमलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले उक्त हतियार धिमालले आफूसँग मगाएको बताएका थिए । त्यसपछि परिचालित सशस्त्रको टोलीले रतुवामाई नगरपालिका-८ दाम्राभिट्टाबाट धिमाललाई पक्राउ गरेको हो । एसपी लामिछानेका अनुसार को २२ प ६७०७ नम्बरको मोटरसाइकल र ४७ हजार सात सय ७० रूपैयाँसहित राति ८ बजेतिर धिमाल पक्राउ परेका हुन् ।
पक्राउ परेकालाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बताए । दुवै जनाविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने नेपाल प्रहरीको तयारी छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु हतियारका कारोबारी भएको पत्ता लागेको छ ।
‘आलम भारतबाट नेपालतिर हतियार भित्राउने धन्दामा संलग्न रहेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘आलमले भारतबाट भित्राएर उपलब्ध गराएको हतियार खरिद गर्दै धिमालले भने अरुलाई बिक्री गर्ने गरेको खुलेको छ ।’ दुवै जनाको मिलेमतोमा अहिलेसम्म कति हतियार नेपाल भित्राइएको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us