• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

राष्ट्रिय शिक्षा नीति,२०७६ मा सामाजिक न्यायसँग सम्बन्धि व्यवस्था

२०७८ बैशाख १२, आईतवार ०८:४१

देश विकासका निम्ति शिक्षा पूर्वाधारको पनि पूर्वाधार मानिन्छ ।शिक्षाले व्यक्तिको सर्वाङ्गीण विकास गरि असल,सक्षम,प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ।राष्ट्रको आर्थिक ,सामाजिक ,सांस्कृतिक र पूर्वाधार विकासका लागि त्यस्तो जनशक्तिको योगदान महत्त्वपूर्ण हुन्छ ।

“समुद्ध नेपाल ,सुुखी नेपाली “हाम्रो राष्ट्रिय आकाङ्क्षा र अठोट हो।सीपमूलक ,वैज्ञानिक ,व्यावहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।मुलुकको सर्वाङ्गीण विकासको मूल आधार शिक्षा नै भएकोले गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्याय‍ोचित पहुँच स्थापित गर्नु आजको आवश्यकता हो।

राष्ट्रियको शौक्षिक विकासको दृष्टिकोण र कार्यदिशा शिक्षा नीतिमार्फत प्रतिबिम्बित हुने गर्दछ।कुनै पनि देशको शिक्षा नीतिले आफ्नो राष्ट्रिय विकासका प्राथमिकताहरुलाई सम्बोधन गर्ने प्रयास गरेको हुन्छ ।यसै परिप्रेक्ष्यमा नेपाल सरकारले संघीय संरचना अनुरुप शिक्षा क्षेत्रको नीतिका रुपमा यो राष्ट्रिय शिक्षा नीति २०७६तर्जुमा गरेको हो ।राष्ट्रिय शिक्षा नीति ,२०७६मा सामाजिक न्यायसँग सम्बन्धित व्यवस्था :-
नीति १०.८नेपालको भाषिक विविधता ,बालबालिकाको रुचि र आवश्यकताअनुसार मातृभाषाका अतिरिक्त मातृभाषामा आधारित बहुभाषिक शिक्षा ,नेपाली र अङ्ग्रेजी भाषालाई शिक्षणको माध्यम भाषाको रुपमा व्यवस्थापन गर्ने। आधारभूत तहमा अनिवार्य नेपाली भाषाका साथै सम्बन्धित विद्यार्थीको मातृभाषालाई पढाइको माध्यम बनाईनेछ।साथै गणित र विज्ञान विषयलाई अङ्ग्रेजी भाषामा पनि अध्यापन गर्न सकिने व्यवस्था गरिने छ।

१)मातृभाषाका पाठ्यसामग्री ,शिक्षण साम्रगी तथा अन्य साम्रगीहरु(विधुतीय साम्रगीहरु समेत)तयार गर्ने प्रादेशिक तथा स्थानीय सरोकारवाला तथा विज्ञहरु परिचालन गरि निर्माण ,छपाई ,वितरण,अनुगमन तथा मूल्यांकन गरिनेछ ।
२)स्थानीय तहद्धारा आफ्नो स्थानको मातृभाषा ,लिपि,साहित्य एवम् संस्कृति संरक्षण ,विकास गरी सो भाषाको पठनपाठन गर्ने सक्ने व्यवस्था मिलाईने छ।
३)नेपाली भाषाको शिक्षणलाई प्रवर्द्धन गर्दै नेपाली मौलिक कला,संस्कृति ,सामाजिक अध्ययनसम्बन्धी विषय नेपाली भाषामा पठनपाठन गरिनेछ तर बहुभाषिक कक्षाकोठामा मातृभाषामा आधारित बहुभाषी शिक्षण पद्धतिलाई प्रोत्साहित गरिनेछ ।
४)गणित,अङ्ग्रेजी भाषा ,सामाजिक ,व्यावसायिक तथा स्वावलम्बनका विषयहरू पनि स्थानीयकरण गरी शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन सम्बन्धित स्थानीय तह तथा विद्यालयहरूलाई सोको लागि सक्षम बनाईनेछ।
५)मातृभाषाको संरक्षण र संवर्द्धन गर्न विधालयस्तरीय पाठ्यक्रम तथा पाठ्यसामग्रीमा मातृभाषालाई उचित स्थान दिईनेछ।
६)नेपालका मातृभाषामा सञ्चार सामग्री वा श्रव्य-दृश्य सामग्री वा शौक्षिक साम्रगी वा शौक्षिक सामग्री विकास गर्ने सङ्घ ,प्रदेश र स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्ने सक्ने व्यवस्था मिलाईने छ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech