• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपाको उपेन्द्र यादव समूहको बैठक : देउवा सरकारसँग मागियो ७ मन्त्रीसहित एक राज्यमन्त्री

२०७८ श्रावण ३, आईतवार १०:१२

काठमाडौं । शनिबार बसेको जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकमा देउवा सरकारमा सहभागी दलहरुबीच समान हैसियतामा मन्त्रालय बाँडफाँट हुनुपर्ने माग राखिएको छ ।

यादव समूहको बैठकमा नेताहरुले सरकारमा जति दल सहभागी भए पनि समान हैसियतमा मन्त्रालय बाँडफाँट हुनुपर्ने धारणा राखेका हुन् ।
देउवा सरकारमा हाल नेपाली कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बनेका छन् भने जसपाबाट मन्त्री बनेका छैनन् । राजमो पार्टी भने सरकारमा सहभागी नहुने भनिसकेको छ ।सरकारमा सामेल हुने यीनै तीनै पार्टीबीच समान रुपमा मन्त्रालय बाँडफाँड हुनुपर्ने शनिबार बसेको जसपाको यादव समूहका नेताहरुको भनाइ छ ।

समाचार स्रोतका अनुसार तीन दलबीच समान रुपमा मन्त्री बनाउदा एक दलको भागमा ७ मन्त्री पर्ने हुन्छ । र, जसपाको यादव समूहका नेताहरुले बैठकमा देउवा सरकारसँग ७ मन्त्रीसहित एक थान राज्यमन्त्री माग्नुपर्ने भनेका छन् ।
मन्त्रालय बाँडफाँटसँगै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दा पनि सम्बोधन हुनुपर्ने यादव समूहको बैठकम छलफल भएको छ ।
ओली सरकारलाई बिदाई गरेर देउवा सरकार बनाउन तीन दलसहित राजमोको भूमिका रहेको थियो । जसअन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राजमोका एक सांसद रहेका थिए ।देउवा सरकार बन्नुअघि दुई समूहमा विभाजित जसपाको ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा ओली नेतृत्वको सरकारलाई साथ दिएको थियो । तर, यादव समूहले भने त्यसको विपक्षमा रहेर कांग्रेस, माओवादी र राजमोसँग मिलेर सर्वाेच्च अदालतमा मुद्धा दायर गरेको थियो ।

गठबन्धन बनेर दायर गरिएको मुद्धामा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित हस्ताक्षर पनि कायम रहेको थियो । फागुन २८ मा सर्वाेच्चले प्रधानमन्त्रीको असंवैधानिक कदम भन्दै गठबन्धनकै पक्षमा मुद्धाको फैसला गरेको थियो ।मुद्धा फैसला हुन्जेल जसपाको यादव समूहमा १२ जना सांसदको साथ रहे पनि सर्वाेच्चको फैसलापछि जसपाकै ठाकुर समूहका सांसदहरु यादव समूहतिर आएका छन् ।शनिबार बसेको संसदीय दलको बैठकमा ठाकुर समूह छाडेर पाँच सांसद यादव समूहमा आएको बताइएको छ भने अन्य सांसदहरु यादव समूहतिरै आउने क्रम जारी रहेको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us