• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लालकिशोरलाई जिताउन गठबन्धन एकजुट, २४ गते वृहत आमसभा

२०७९ बैशाख २०, मंगलवार १४:४८
लालकिशोरलाई जिताउन गठबन्धन एकजुट, २४ गते वृहत आमसभा


जनकपुरधाम, बैशाख २० । जनकपुरधाम उपमहानगरमा गठबन्धनको तर्फ बाट मेयरपदका प्रत्यासी जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहलाई जिताउन गठबन्धन एकजुट भएको छ ।
नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा गएराति सम्पन्न पाँच दलिय गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरमा गठबन्धनको तर्फबाट मेयरपदका उम्मेदवार लालकिशोर साह तथा उपमेयर पदका उम्मेदवार किशोरी साहलाई जिताउन संयुक्त अभियान चलाउने निर्णय गरेको हो ।
बैठकले जनकपुरधाम उपमहानगरमा गठबन्धनबाट बागी उम्मेदवारी दिएकाहरुलाई निष्कृय हुन आग्रह गरिने निर्णय लिर्दै आग्रह लाई स्वीकार नगरे कडा कदम चाल्ने निर्णय समेत गरेको हो । संगै गठबन्धनले आफ्ना नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवारको मत मात्र माग्ने ह्वीप समेत जारी गर्ने भएको छ ।
जनकपुरधाम उपमहानरमा संयुक्त प्रचार अभियान संचालन गर्न जसपा नगर अध्यक्ष विष्णुदेव साह, नेपाली काँग्रेसका धनुषा उपसभापति गणेश झा, नेकपा एसका नगर अध्यक्ष प्रमोद साह , जसपा नेता जितेन्द्र कुमार यादव, नेपाली काँग्रेसका नेता जितेन्द्र प्रसाद साह, नेकपा एसका इन्चार्ज सुरेन्द्र राई सम्मलित समिति समेत गठन गरेको छ ।
बैठकले गठबन्धनका उम्मेदवारहरुको पक्षमा यही बैशाख २४ गते केन्द्रिय नेताहरुको उपस्थितिमा वृहत आम सभागर्ने निर्णय समेत गरेको छ ।
नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा भएको उक्त बैठकमा जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका केन्द्रिय स्थायी कमिटी सदस्य शत्रुधन महतो, जसपाका केन्द्रिय सदस्य एवं मेयर प्रत्याशी लालकिशोर साह, नेकपा एसका केन्द्रिय सदस्य श्रीप्रसाद साह, जसपा मधेश प्रदेशका उपाध्यक्ष शेष नारायण यादव, नेकपा एसका केन्द्रिय निर्वाचन समिति सदस्य बासुदेव प्रसाद साह, जसपा केन्द्रिय निर्वाचन समिति सदस्य जितेन्द्र यादव, नेपाली काँग्रेस धनुषाका अध्यक्ष योगेन्द्र पजियार, उपमेयरका प्रत्यासी किशोरी साह सहितको उपस्थिति रहेको थियो ।
बैठकले शीर्ष नेताहरुको सहभागिता रहने गरि प्रचारप्रसार समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech