• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सञ्चारमाध्यमलाई व्यवस्थित बनाइने मधेस प्रदेश सरकारको तयारी

२०७९ जेष्ठ १३, शुक्रबार २३:२९
सञ्चारमाध्यमलाई व्यवस्थित बनाइने मधेस प्रदेश सरकारको तयारी

जनकपुरधाम, जेष्ठ १३ गते । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले बिना दर्ता सञ्चालित अनलाइन सञ्चारमाध्यमहरुलाई कानुनी दायरामा ल्याई  लोककल्याणकारी बिज्ञापन लगायतका सेवा सुबिधाहरु उपलब्ध गराउन लागिएको बताउनु भएको छ ।

मधेश प्रदेश आमसञ्चार प्राधिकरणद्वारा शुक्रबार आयोजित अनलाइन सञ्चारमाध्यम दर्ता एंवम् नविकरण तथा कार्यालयको वेबसाइड शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै वहाँले यस्तो बताउनु भएको हो । सञ्चारमाध्यमहरुको दत्र्ता अभिलेख तयार पार्ने र त्यसलाई व्यवस्थित बनाउने कार्यलाई सरकारले महत्वका साथ अघि बढाएको वहाँले बताउनुभयो ।
प्रदेश सरकारले ल्याएको पत्रकारहरुको स्वास्थ्य बीमा कार्यक्रम पत्रकारहरुको हितमा रहेकाले यसलाई व्यवस्थित बनाउन पत्रकार महासंघ लगायतका सरोकारवालाहरूले सहयोगको आवश्यकता औंल्याउनुभयो ।
मधेशका मिडियाहरूले अब संघीय राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य हुने भन्नुहुँदै मन्त्री साहले न्यून श्रोत साधनका बीच प्राधिकरणले संघीयताको प्रत्याभूति हुने गरि प्रदेशमै अनलाइन दर्ता र नवीकरण थालनी गर्नु सराहनीय रहेको वहाँले बाताउनुभयो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिबहरि भट्टराई, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु कुमारी मिश्रा, महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, जनकपुर टुडे दैनिकका प्रधान सम्पादक बृज कुमार यादव, महासंघ धनुषा अध्यक्ष मनिका झा, टेलिभिजन एसोसिएसन मधेश समितिका अध्यक्ष विष्णु कुँवर लगायले मन्तब्य व्यक्त गर्नुभयो ।

सोही अवसरमा मन्त्री साहले दुई  जना अन्लाइन संचालकलाई दर्ता प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रम सन्चालन प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले गर्नुभयो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us