• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लोकतान्त्रिक गणतन्त्र नेपालमा बलात्कार बढ्दै

२०७७ मंसिर १९, शुक्रबार १२:३०

लेखक- सामाजिक अभियन्ता मो.रइस अंसारी

विश्वको आधा आकाश ढाक्ने महिलाहरुप्रति आजको २१औँ शताब्दीमा आईपुग्दा पनि दोस्रो दर्जाको रुपमा व्यवहार गर्दै आएका छन्। नेपालको सन्दर्भमा महिलामाथि शारिरिक कुटपिट, मानसिक तनाब, महिला हिँसा,यौन हिंसा र बलात्कारका घटना , बोक्सी को आरोप जस्ता मानसिक हिंसाहरु हुने गरेका छन् ‌।

नेपालको संविधान २०७२ले नेपाली महिलाहरुलाई राज्यको प्रत्येक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्छ भन्ने सिद्धान्तलाई अवलम्बन गरेका छन् तापनि नेपालको सन्दर्भमा महिलामाथि महिला हिँसा, यौनहिंसा र महिलाप्रति दिनादिनु बलात्कार गरी हत्या गरेको घटना तिव्र गतिमा बढीरहेको छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालमा महिला दुई पटक राष्ट्रपतिको रुपमा स्थापित भएका छन् तापनि दिनानुदिन महिला हिँसा, यौनहिंसा , महिलाप्रति बलात्कारका घटना र शारीरिक, मानसिक र सामाजिक रुपमा महिलामाथि विभेद छदैछ छन्।

नेपालको सन्दर्भमा आर्थिक बर्ष २०७६-७७मा एक हजार ३९३बालिका बलात्कारबाट पिडित भएको देखिएको छ। त्यसमध्ये २५बालिका सामूहिक रूपमा बलात्कार को शिकार भएका छन्।१०बर्ष मुनिका २७२बालिकाहरु बलात्कार पिडित रहेको देखिएको छ। राष्ट्रिय बालअधिकार परिषद्ले बालिका माथि यौनजन्य हिंसा बारे सार्वजनिक गरेको प्रतिवेदनमा बालिकाहरुमाथि बलात्कारका यस्तो विकराल स्थिति देखिएको छ।चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कारका प्रयासका घटना भएका छन्।

साउनदेखि असोजसम्म सात सय २२घटना प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०८३/२०७६मा बलात्कार र हत्याका ११वटा घटना भएका थिए। नेपाल प्रहरीको २०७३देखि २०७६ सम्मको तथ्याङ्कको प्रतिवेदन अनुसार:-
बलात्कारमा संलग्नहरु :-
अपरिचित-१६३७
नखुलेको-६९२
साथी-३१३
शिक्षक-६३
छिमेकी-२३२२
अन्य चिने जानेका-२६०४

प्रदेश नं २को प्रहरी कार्यालय को अनुसार १५साउनदेखि १५असोजसम्म दुई महिनामा प्रदेश नं २मा ८७वटा बलात्कार का घटना भएका छन्।तीमध्ये ७६वटा बलात्कार घटनाका अभियुक्त विरोध मुदा चलिरहेका छन्।त्यसै जर्बजस्ती करणीको आरोपमा २१वटा उजुरि दर्ता भएका छन्।त्यस अवधिमा महोतरी मा १६,सिरहा १५, धनुषा मा १२,सप्तरिमा १२, रौतहट ११, सर्लाही ९,पर्सा ७,बारा ५ उजुरी दर्ता भएका छन् तसर्थ माथि उल्लेखित तथ्याङ्क बाट प्रष्ट हुन्छ कि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालमा महिला सुरक्षित छैनन् , महिलाहरुको हक अधिकार र उत्थानका लागि जे जति नियम कानुन ,ऐन र संविधानमा सुनिश्चित र उल्लेखित गरेका छन् ,”कागजको खोस्टोमा मात्र सिमित भएका छन्,”व्यवहारमा लागू र कार्यान्वयन भएका छैनन्।

लेखक- सामाजिक अभियन्ता मो.रइस अंसारी
अध्ययन-स्नातक ,(रा.रा.ब क्याम्पस , जनकपुर)
विषय:-समाजशास्त्र
कार्यरत :-आसमान नेपाल

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech