• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीमा वडा अध्यक्षको दादागिरीले पठनपाठनमा अबरुद्ध – बिद्यालयमा विवाहको पंडाल

२०७७ फाल्गुन १०, सोमबार ११:५३

राजविराज/ फाल्गुन १० सप्तरीको राजगढ गाउँपालिकाको कमलपुर बनैनियामा रहेको श्री खुशीलाल जगरनाथ शक्ति अाधारभूत विद्यालयको प्रांगणमा विवाहको टेन्टलगाएपछि २ दिनदेखि पठनपाठन अबरुद्ध भएको छ।
सोही ठाउँका रामकुमार मण्डलले अाफ्नी छोरीको विवाहको लागि शुक्रबार बेलुका टेन्ट लगाएपछि अाईतबार र सोमबार दुई दिन पठनपाठन बन्द भएको हो।
बिद्यालयका प्रधानाध्यापक रविन्द्र यादवले पठनपाठन अबरुद्ध गरेर टेन्ट नबनाउन अाग्रह गरेपनि शुक्रबार राति मण्डलले बिद्यालयको गेटको ताल्चा फुटाइ जवरजस्ति टेन्ट बनाएको हो।
पठनपाठन बन्द हुने गरि बिद्यालयमा कुनैपनि कार्यक्रम गर्न नपाईने प्राबधान रहेपनि सो प्राबधान बिपरित टेन्ट निर्माण गरेपछि प्रधानाध्यापकले कार्वाहीको माँग गर्दै
जिल्ला प्रशासन कार्यालय सप्तरीमा अाइतवार निवेदन दिएका थिए।
ईलाका प्रहरी कार्यालय पातोले मण्डललाई अाईतबारै बोलाए सोधपुछ गरेका थिए। छोरीको विवाह भएकैले स्थानीयको सहयोगमा इलाकाबाट मण्डल तत्कालै फर्केर अाएको स्थानीयको भनाइ रहेको छ।
वाडा अध्यक्ष ललित कुमार सिंहले छोरीको विवाहको लागि टेन्ट लगाई सकेकोले भत्काउन नमिल्ने बताए।उनले भने-” यस्ता का्र्यक्रमहरूमा यसरी जवरजस्ती टेन्ट लगाउँने, विभिन्न कार्यक्रम गरियो भने पठनपाठन अबरुद्ध भएर बिद्यार्थीको भविष्यमाथि खेलवाड हुने भएकोले स्थानीय सरोकारवालाहरू बसेर यश विषयमा ठोस निर्णय लिनु पर्छ।
कोभिड १९ कोरोनाका कारण यश जिल्लाका बिद्यालय ८ महिनासम्म बन्द भएपछि बिद्यार्थीको पठनपाठन पूर्णरूपेण अबरुद्ध भएको थियोे ।
अहिले बिद्यार्थीको पठनपाठन तिब्र गतिमा हुनुपर्ने ठाउँमा यस्ता गतिविधिले बिद्यार्थी भविष्यमाथि खेलवाड भईरको स्थानीयहरू गुनासो छ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us