• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

संचारकर्मीहरुलाई निश्पक्ष कलम चलाउन मुख्यमन्त्री राउतको आग्रह

२०७८ माघ १७, सोमबार १८:५३
संचारकर्मीहरुलाई निश्पक्ष कलम चलाउन मुख्यमन्त्री राउतको आग्रह


जनकपुरधाम, माघ १७ । मुख्यमन्त्री लालबाबु राउतले संचारकर्मीहरुलाई निर्भिक भएर निश्पक्ष कलम चलाउन आग्रह गर्नु भएको छ ।
आमसंचार प्राधिकरण मधेश प्रदेश द्वारा राष्ट्रिय समाचार समितिका मधेश स्थित समाचारदाताहरुको लागि आयोजना गरेको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नु हुँुदै मुख्यमन्त्री राउतले संचारकर्मीहरुले निश्पक्ष कलम नचलाए सम्म आम जनमानसले न्याय पाउन नसक्ने बताउनु भयो ।
सरकारको कमिकमजोरी औल्याई सही मार्ग निर्देशन गर्ने जिम्मा संचारकर्मीहरुको रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सरकारले गरेका राम्रा र जनपक्षीय कार्यहरु जनतामा पु¥याउने जिम्मेवारी समेत संचारकर्मीहरुकै रहेको उल्लेख गर्नुु भयो ।
समाज परिवर्तनको जिम्मा जनप्रतिनिधिहरुको मात्र नरहेको जिकिर गर्नु हुँदै उहाँले समाजिक रुपान्तरणका लागि सबै पक्ष एक जुट हुनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
प्रदेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको जनपक्षीय कार्यहरुलाई वाईपास गर्दै नाकारात्मक प्रचार प्रसार मात्र गर्नाले प्रदेशको प्रतिष्ठा गुम्ने तर्फ सचेत गराउदै मुख्यमन्त्री राउतले त्यस तर्फ सचेत हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले शासक वर्गमा अझै केन्द्रिकृत मानसिकता कायमै रहेको मधेश सरकारलाई का मगर्न समस्या भै रहेको दावी गर्नु भयो ।
मधेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको कामहरुको प्रचार प्रसार मधेश भन्दा बढी अन्य प्रदेशमा भै रहेको उल्लेख गर्नु हुँदै मन्त्री साहले प्रदेश सरकारको कामकाजको स्वामित्व सरकारले मात्र नभई प्रदेशको सबै नागरिकलाई लिन आग्रह समेत गर्नु भयो ।
आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech