• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

एमाले सांसदलाई माधव नेपालले भने-‘कस्ता सन्तान जन्माएछन्’

२०७८ आश्विन ५, मंगलवार ०८:१८

काठमाडौं । सोमबार पेशागत महासंघ नेपालद्वारा अयोजित राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दैनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद बैठक अवरुद्ध गरेर नाराबाजी गर्ने नेकपा एमालेका सांसदहरुलाई ‘कुसन्तान’को संज्ञा दिएका छन् । सोमबार पेशागत महासंघ नेपालद्वारा अयोजित राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै संसद बैठक अवरुद्ध पार्दै आएका सांसदहरुलाई कुसन्तानको संज्ञा दिएका हुन् ।

उनले भने, ‘अरुको काँधमा चढेर, माइक खोस्दै नाक भाँचिदिन्छु भनेर कसरी उफ्रेका होलान् ! कस्ता सन्तान जन्माएछन् ! कस्ता मान्छे बनाएछन् । कस्तो कुरा सिकाएछन् । कस्तो भाषा प्रयोग गर्छन् । तपाइहरुले सुन्नुभयो भने कसैले भन्छन् आँखा मिचेर हेर्नै मन लाग्दैन किन यस्तो भएको होला । राम्रो मान्छे भए पो !’
संसद विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) पढ्न अध्यक्ष नेपालले भनेका छन् । साथै, संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन भएन भनेमात्र चुनाव हुन सक्ने पनि उनले बताए ।
उनले भने, ‘सर्वाेच्च अदालको फैसला पढेको छैन । सर्वाेच्च अदालतले प्रष्ट व्याख्या गरेको छ– प्रतिनिधिसभा विघटन गर्न पाइँदैन । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन भएन भनेमात्र चुनाव हुन सक्दछ । प्रतिनिधिसभा विघटन हुन सक्दछ त्यसबाहेक कसैलाई प्रतिनिधिसभा विघटन गर्न पाउँदैन भनेर प्रष्ट लेखेको र व्याख्या गरेको पढेको छैन र ?’

एमालेबाट छुट्टिएर गइसकेपछि पनि आफूहरुविरुद्ध किन नाराबाजी गर्नुपर्यो भन्दै उनले प्रश्न गरेका छन् । आफूहरु एमालेबाट छुट्टिएर गइसकेपछि एमाले सांसदहरु संसदमा कराउनुको कुनै अर्थ नरहेको पनि उनले बताए ।
उनले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ? बरु सभामुखलाई भन्नुपर्ने यो पिलो त्यहीँ रहोस् । हामीले निचोरेर राखेको पिलो त्यहीँ राख्नुस् भन्नुपर्ने होइन । कमसेकम त्यति राख्दिनुस् फर्केर आउँलान् भन्नुपर्ने होइन । ढोका बन्द भनेको, पार्टी फोड्न पाइदैन । पार्टी कसैको रहर हुन्छ फोड्न ?’यसैगरी प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने पनि उनले बताएका छन् । नयाँ बन्ने सरकारलाई स्वागत गर्न तयार रहन पनि उनले आग्रह गरे ।उनले भने, ‘अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech