• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

हंसपुर नगरपालिकामा व्यापक अनियमिता- युवा नेता दिपेन्द्र कापरी

२०७७ श्रावण ६, मंगलवार ०९:१३

धनुषामा सबैभन्दा विवादित नगरपालिकाको रुपमा रहेको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको संग्लनतामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ । सो नगरपालिकाका मेयर मण्डलले आर्थिक कार्यविधि नियमावली २०६४ को विपरित अनियमितता गरेको पाइएको हो ।

मेयर मण्डलले विभिन्न योजनाको अनुगमनको नाममा समेत जथाभावी रुपमा भत्ता बुझेका छन् । भने विना प्रक्रिया पुर्‍याई नगरपालिकबाट भत्ता बुझेका छन् । त्यस्तै उनले भ्रमण खर्च नियमावली विपरित भत्ता बुझेका छन् । नियमानुसार १५ किलोमिटर भन्दा टाढाको दुरीमा दैनिक भत्ता पाउने व्यवस्था भएको तर त्यो भन्दा कम दूरीमा भत्ता लिन पाइँदैन ।

उनले भने १५ किलोमिटरभित्रै अनुगमन भत्ता बुझेका छन् । सो क्रममा नगरप्रमुख मण्डलसहित ६ जनाले बहुक्षेत्रीय पोषण योजनाको अनुगमन तथा मूल्याँकन वापत ६० हजार भत्ता बुझेको पाइएको छ । उनले आफुसँगैका कर्मचारीहरुलाई खुसी राख्नका लागि समेत नियम विपरित भत्ता वितरण गरेका छन् । जनस्वास्थ्य संयोजक बुदेशवर यादव र लेखापाल फिरोज आलम स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षणवापत २७ हजार रुपैयाँ भत्ता लिएका छन् ।

त्यस्तै सञ्चार खर्चमा समेत मेयर मण्डलले अनियमितता गरेका छन् । गत आर्थिक वर्षमा नगरपालिकामा सञ्चार खर्चको नाममा करिब ३४ हजार रुपैयाँको भौचरकार्ड (चिरार्च) खरिद गरिएको उल्लेख लेखा परिक्षक प्रतिवेदनमा उल्लेख छ । हंसपुर नगरपालिकामा व्यक्तिगत प्रयोजनको लागि मोवाईल समेत नगरपालिकाको नाममा खर्च गरी खरिद गरिएको छ । मोवाइल कसलाई दिएको वा किन खरिद गरिएको सोको विवरण खुलाइएको छैन । २०७६ असार ३१ गतेबाट नगरपालिकले मोवाईल एक थान १४ हजार ४ सय ९९ रुपैयामा खरिद गरेको खर्च उल्लेख गरिएको छ । उक्त मोवाइल कुन प्रयोजनका लागि लिइएको हो भन्ने कुरा समेत नखुलाई खर्च लेखेको देखिएको छ । युवा नेता दिपेन्द्र कापरी

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us