• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पुर्व राज्यमन्त्री कुश्वाहाले गरे क्रिकेट खेलाडीलाई १ लाखको सामग्री वितरण

२०७९ भाद्र २३, बिहीबार २२:२३
पुर्व राज्यमन्त्री कुश्वाहाले गरे क्रिकेट खेलाडीलाई १ लाखको सामग्री वितरण

महोत्तरी, भदौ २३ गते । मधेश प्रदेश का पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुश्वाहाले १ लाख बराबरकाे क्रिकेट समाग्रि वितरण गरेका छन ।

महाेतरी क्षेत्र नम्बर ४ ख का सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका सराेज सिंह कुश्वाहाले महाेतरी क्षेत्र नम्बर ४ ख मा रहेका सबै वडाहरुमा खेलकुदका सरसमानहरु वितरण गर्ने उदेश्यकासाथ लगभग धेरै वडाहरुमा वितरण गरिसकेका छन ।

कुश्वाहाले यहिलेसम्म १५ वटा वडामा जम्मा १/१लाखकाे दरले रु १५लाखकाे किक्रेट सामग्रि वितरण गरिसकेकाे सांसद कुश्वाहाले बताएका छन । यस भन्दा पहिला मनरा सिसवा नगरपालिका वडा नम्बर ३,६र ७ रामगाेपालपुर नगरपालिका वडा नम्बर ५ र ६ र सम्सि गाउँपालिका वडा नम्बर १,४र ५ का युवा खेलाडीहरुलाइ लक्षित गरि वितरण गरिसकेकाे छ । आज रामगाेपालपुर नगरपालिका वडा नम्बर ९ गाेठबनाैलिमा रहेका श्री सर्वाेदय युवा कल्व क्रिक्रेट टिमका युवाहरुलाइ क्रिकेट समानहरु वितरण गरेका छन । महाेतरी क्षेत्र नम्बर ४ख मा पर्ने जम्मा १९वटा वडामा रु १/१लाखकाे पैकेजमा प्रत्येक वडाका युवा खेलाडीहरुलाइ किक्रेट समान वितरण गर्ने लक्षय रहेकाे र साेहि अनुसार यहिलेसम्म वितरण गरिदै आइरहेकाे छु ।

बाँकी वडाहरुमासमेत वितरण कार्य जारि रहने नेता कुश्वाहाले बताएका छन । युवाहरुलाइ प्राेत्साहन र खेल प्रतिकाे उत्साह बढाउन खेलमा थप हाैसला र सहयाेग गर्नेकाम सांसद सराेज सिंह कुशवाहाले गरेकाे कार्यक्रममा उपस्थित युवा खेलाडी बिजय यादवले बताएका छन ।युवाहरुप्रतिकाे सहयाेग देखेर युवाहरु सांसद सराेज सिंह कुश्वाहाप्रति अक्रसित भएका छन । युवाहरुलाइ नेताहरुले प्रयाेग मात्रै गरेकाे देखे तर नेता स्वयम् प्रत्येक वडामा युवाहरुलाइ भेटेर क्रिकेट समाग्रि दिनु भन्नेकाे युवा पिढीका खेलाडीहरुलाइ सहयाेग गर्नु नै हाे । आज रामगाेपालपुर नगरपालिका मा आयाेजना गरिएकाे क्रिकेट सामग्री वितरण कार्यक्रममा सांसद कुश्वाहाले भन्ने अगामि दिनहरुमा राम्राे खेलाडीहरुलाइ राष्ट्रिय र अन्तरास्ट्रिय स्तरकाे खेल खेल्नमा सहयाेग समेत गरिने बताएका छन ।

आयाेजना गरिएकाे कार्यक्रममा प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द्र कुमार यादव विशिष्ट अतिथि महाेतरी क्षेत्र नम्बर ४ख काे प्रदेश सांसद सराेज सिंह कुश्वनहा लगायत कल्बका दर्जानाै युवाहरुसंगै सयकडाै स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech