जनकपुरधाम, फाल्गुन १८ गते। समाजवादी विद्यार्थी युनियन नेपाल राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य सचिव, मनिष कुमार यादवले देशभरका सम्पूर्ण त्रि.वि. क्याम्पसका इकाई समितिहरुलाई दल दर्ता गराउनका लागि आग्रह गरेका छन्।
सदस्य सचिव यादवले संगठनका सबै नेता र कार्यकर्तालाई त्रिभुवन विश्वविद्यालयको क्याम्पसमा तोकिएको मिति, समय र स्थानमा उपस्थित भैइ दल दर्ता गराउनका लागि अनुरोध गरेका छन्।
यस विषयमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य सचिव मनिष कुमार यादवले कुनै जानकारीको आवस्यकता परे सबै विद्यार्थीहरुलाई 9813486797 मा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्