• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

चुनावको तयारीमा लाग्न उपेन्द्रको निर्देशन पैसामा टिकट किन्नेहरूले फोन गर्न थालेको दाबी

२०७८ कार्तिक १५, सोमबार ११:०७
चुनावको तयारीमा लाग्न उपेन्द्रको निर्देशन पैसामा टिकट किन्नेहरूले फोन गर्न थालेको दाबी

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्धारित समयभन्दा अगाडि नै चुनाव हुने सम्भावना रहेको भन्दै आफ्ना नेता–कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

दीपावली तथा छठ पर्वको अवसरमा वीरगन्जको टाउन हलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै यादवले उक्त निर्देशन दिएका हुन् ।
‘निर्धारित समयभन्दा पनि पहिले चुनाव हुने सम्भावना छ,’ यादवले भने, ‘राजनीतिक सहमति भयो भने चाँडै चुनाव हुनेछ । तपाईँहरु अहिलेदेखि नै चुनावको तयारीमा जुट्नुहोस् ।’ यादवले आफ्नो पार्टी गरिब, विपन्न, मधेसी, विछडावर्ग, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायत पिछडिएका समुदायको पार्टी रहेको समेत बताए ।

साथै पार्टीमा कात्तिकदेखि माघसम्म ४ महिना शुद्धीकरण अभियान सुरु गरेको पनि जानकारी दिए । वडास्तरदेखि कार्यकर्ताहरुको प्रशिक्षण, शुद्धीकरण तथा आगामी चुनावमा कस्ता उम्मेद्वारलाई जनप्रतिनिधिको रुपमा अघि सार्ने भन्नेबारे जिल्ला तहका नेताहरुले तयारी अगाडि बढाउनुपर्ने यादवको भनाइ थियो ।

यसै क्रममा यावदले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने बताए । यसबिना र समानुपातिक निर्वाचन प्रणालीबिना देश विकास नहुने उनको भनाइ थियो । पैसामा टिकट किनेर चुनाव लड्नेहरू हाबी हुँदै गएकाे भन्दै उनले चिन्ता समेत जाहेर गरे । ‘जनताले चुन्न पाउने कार्यकारी राष्ट्रपति आए भने चुनावमा नेताले खर्च गर्ने बाटो नै बन्द हुन्छ । अनि विशुद्ध राजनीतिकर्मीले मात्रै स्थान पाउँछन्,’ यादवले भने, ‘मलाई अहिलेदेखि नै फोन आउन सुरु भइसकेको छ– पैसा जम्मा पारिसकेँ, आगामी चुनावमा टिकट चाहियो भनेर ।’

मुलुकमा संघीयता लागू भएपछि व्यवस्था मात्र बदलिएको तर समाजको मानसिकता र नेताहरुको चिन्तन नबदलिएको उनको भनाइ थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech