• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘संघीयतामाथी चौतर्फी प्रहार’ : अर्थ मन्त्री साह

२०७८ मंसिर ७, मंगलवार ०७:५५
‘संघीयतामाथी चौतर्फी प्रहार’ : अर्थ मन्त्री साह

जनकपुरधाम । संघीयता माथि चौतर्फी प्रहार भईरहेृको बेला दीर्घकालीन शान्ति स्थापना नहुन्जेल संघीयताको संस्थागत बिकासमा बाधा परिरहने मन्त्री साहले  बताउनुभएका  छन ।

सो कुरा उनले जनता  समाजबादी पार्टी(जसपा) नेपाल प्रदेश २ को सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका १० स्थित पटेरवामा दिनेश यादवको अध्यक्षतामा  आयोजित जनजागरण सभामा अ समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।‘

प्रदेश सभा सदस्य एवम् अर्थ मन्त्री साहले देशमा दीगो शान्ति र समृद्धी नआए सम्म जनताको आन्दोलनबाट प्राप्त उपलब्धी संघीयता संघीयता माथि प्रहार भईरहने हुदा सम्बृद्ध नेपाल अभियानलाई महत्वका साथ अघि बढाए यो समस्याको बिस्तारै समाधान हुने स्पष्ट पारे ।

ठीटिका टिप्पणी गर्नु र संघीयता ठीक छैन भनेर हल्ला गर्नु जरुरी नरहेको समेत बताउनुभयो । उहांले भन्नुभयो, ‘नेपालको परिवेशमा संघीयता भर्खर जन्मेको बच्चा जस्तै हो । जसरी भर्खर जन्मेको बच्चाले विस्तारामा नै फोहर गर्ने गर्छ त्यस्तै केही फोहरी काम भएका छन् । त्यसलाई सफा गरेर हुर्काउने बढाउने काम सबै राजनीतिक दलको हो । ’

विभिन्न पार्टी प्रतियाग गरी ५१ जनाले जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छ्न् ।

सो कार्यक्रममा प्रमुख अतिथी प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह विशिस्ट अतिथि अनिरुध प्रसाद सिंह यादव केन्द्रिय सदस्य,महेन्द्र चौधरी,राजेश विद्रोही,प्रस्वावित केन्द्रिय सदस्य सुरेन्द्र कुमार साह,सुनिता काफ्ले,प्रदेश सदस्य नथुनी प्रसाद यादव, सप्तरी जिल्ला अध्यक्ष केदार यादव सहित जसपा नेपालका नेता कर्याकर्ताको उपस्तिथिमा कार्यक्रम सम्पन्न भयो।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech