• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

समाजिक रुपानन्तरणको पहलमा प्रदेश अब्बल : मुख्यमन्त्री राउत

२०७८ मंसिर १३, सोमबार १२:००
समाजिक रुपानन्तरणको पहलमा प्रदेश अब्बल : मुख्यमन्त्री राउत

जनकपुरधाम, मंसिर १३ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार समाजिक रुपान्तरणको पहलमा अब्बल रहेको बताउनु भएको छ ।

नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरु मुख्यमन्त्री निवासमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धि बनाउन प्रदेश सरकार समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकताका राखेको बताउनु भयो ।

समाजिक रुपान्तरणका लागी प्रदेशले चालेका कदमहरु अन्य प्रदेशको तुलनामा अब्बल रहेको उहाँको दावी थियो ।
मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलित, मुस्लिम लगायतका समुदायलाई राज्यको मुल स्ट्रिममा ल्याउन सरकारले शुरु गरेको योजनाहरु बारे स–विस्तार जानकारी गराउनु भएको थियो ।

समाजिक रुपान्तरणका लागि चालिएका कदमहरु बेटी पढाउ बेटी बचाउ, स्वच्छता अभियान , दलित सशक्तिकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायहरुमा आरक्षणको व्यवस्था लगायतहरु रहेको उहाँको कथन थियो ।
कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्यन्यायधिवक्त दिपेन्द्र झाले आ–आफनो विचार राख्नु भएको थियो ।

सम्बन्धित खवर

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू
प्रदेश विशेष

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन
प्रदेश विशेष

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले

ताजा समाचार

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us