• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

आइपिएल 2022 रिटेन भएका खेलाडीहरुको लिस्ट , कुन टिमसँग कति रकम बाँकी

२०७८ मंसिर १५, बुधबार ११:०२
आइपिएल 2022 रिटेन भएका खेलाडीहरुको लिस्ट , कुन टिमसँग कति रकम बाँकी

सन्तोष कुमार यादव
जनकपुरधाम । IPL 2022 को लागी खेलाडीको रिटेंशन लिस्ट फाइनल भई सकेको छ। विराट कोहली, रोहित शर्मा, धोनी जस्तो ठुलो दिग्गज ब्याट्सम्यान पुरानो टिमको लागि खेल्न मैदानमा उत्रिनै छन्। डेविड वार्नर, हार्दिक पंड्या, राहुल जस्ता अलराउन्डरको रिलीज गरिएका छन्।

रिटेंशन नियम अनुसार आठ पुरानो टिमले अधिकतम् चार खेलाडीको मात्र रिटेन गर्ने सकिन्छ थिए। यसमा अधिकतम तिन भारतीय खेलाडी वा दुई विदेशी खेलाडी हुन सकिन्छ थिए। पुरानो टिमको रिटेंशनको पछि अब दुई नँया टिममा अहमदाबाद र लखनऊको तिन खेलाडीको प्रयोग गर्ने सकिन्छ।

रिटेन भएका खेलाडीहरुको लिस्ट

मुंबई इंडियंस:
रोहित शर्मा (१६ करोड भरु), जसप्रीत बुमराह (१२ करोड भारु), सूर्यकुमार यादव (८ करोड भारु), कीरोन पोलार्ड (६ करोड भारु)

चेन्नई सुपर किंग्स:
रवींद्र जडेजा (१६ करोड भारु), एमएस धोनी (१२ करोड भारु), रुतुराज गायकवाड़ (8 करोड भारु), मोइन अली (६ करोड भारु)

दिल्ली कैपिटल्स:
ऋषभ पंत (१६ करोड भारु), अक्षर पटेल (९ करोड भारु), पृथ्वी शॉ (७.५ करोड भारु), एनरिक नॉर्किया (६.५ करोड भारु)

कोलकाता नाइट राइडर्स:
आंद्रे रसेल (१२ करोड भारु), वरुण चक्रवर्ती (८ करोड भारु), वेंकटेश अय्यर (८ करोड भारु), सुनील नरेन (६ करोड भारु)

राजस्थान रॉयल्स:
संजू सैमसन (१४ करोड भारु), जोस बटलर (१० करोड भारु), यशस्वी जायसवाल (४ करोड भारु)

रॉयल चैलेंजर्स बेंगलुरु:
विराट कोहली (१५ करोड भारु), ग्लेन मैक्सवेल (११ करोड भारु), मोहम्मद सिराज (७ करोड भारु)

सनराइजर्स हैदराबाद:
केन विलियमसन (१४ करोड भारु), अब्दुल समद (४ करोड भारु), उमरान मलिक (४ करोड भारु)

पंजाब किंग्स:
मयंक अग्रवाल (१४ करोड भारु), अर्शदीप सिंह (४ करोड भारु )

टिमसँग बाँकी रकमको लिस्ट:
पंजाब किंग्ससँग ७२ करोड भारु, सनराइजर्स हैदराबाद ६८ करोड भारु, रॉयल चैलेंजर्स बेंगलुरु ५७ करोड भारु, राजस्थान रॉयल्स ६२ करोड भारु, केकेआर ४८ करोड भारु, चेन्नई सुपर किंग्स ४८ करोड भारु, मुंबई इंडियंस ४८ करोड भारु र दिल्ली कैपिटल्स सँग ४७.५ करोड भारु रुपैयाँ बाँकी रहेको छ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech