जनकपुरधाम, माघ ६ गते। औरही गाउपालिका मेयर यादवद्वारा मुस्लिम समुदायको मस्जिदको मेयर यादव र वाडा अध्यक्ष अशेश्वेर यादवद्वारा संयुक्त रूपमा शिलान्यास गरेको छ।
धनुषाको औरही गाउपालिका वाडा न १ टोल झिटकहियामा नेपाली काङ्ग्रेस युवा नेता तथा गाउपालिका अध्यक्ष ब्रहमदेव यादव र वाडा न १ को अध्यक्ष अशेश्वेर यादवद्वारा मस्जिद निर्माणका लागि शिलान्यास गरेका छ्न।
शिलान्यास गर्दै मेयर यादवले प्रमुख अतिथिको आशिनबाट बोल्दै उहाले भनुभो मस्जिद मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेकोले मस्जिदको बिकास सम्पूर्ण मुस्लिमको बिकासको रुपमा मानिन्छ। त्यसैले मुस्लिमको बिकासको लागि आफू प्रतिबद्ध रहेका कुरा बताउनु भयो। साथै मस्जिद यसै आर्थिक वार्षिकमा निर्माण हुने कुरा बताउनु भएको छ।
उक्त शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेस युवा नेता सुजित यादव, निर्वाचीत वाडा सदस्य सकिना खातुन, कार्यपालिका सदस्य तसलिम राईन, वाडा समिति स.सचीव मिथलेश यादव, राम शंकर यादव, इन्दल यादव, दिपक यादव, जसपा युवा आमिन राईन, रहमत राईन, हकिम राईन, गफुर राईन, समसुदिन राईन, तसलिम राईन, मन्सिफ राईन, बन्ठा राईन, सहमद राईन, अकतर राईन, लगाई गाउँका स्थानीय नेता तथा मुस्लिम समुदाय , सदस्यहरु, तथा गाउको आम जनसमुदायको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्