• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मधेश प्रदेश पहिचानको नामकरण ठुलो उपलब्धि हो : मन्त्री साह

२०७८ माघ ९, आईतवार २०:४२
मधेश प्रदेश पहिचानको नामकरण ठुलो उपलब्धि हो : मन्त्री साह

सप्तरी, ९ माघ । मधेश प्रदेश पहिचानका आधारमा प्रदेशको नामकरण ठुलो उपलब्धी रहेको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका–१ शास्त्रीनगरस्थित पण्डित रामकुमार शास्त्री गौ सेवाआश्रमको नवनिर्मित भनव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेश प्रदेश ‘अझैं हाम्रो आन्दोलन जारी छ, राज्यद्वारा मधेशलाई ५ टुक्रामा बाँडिएको छ, अहिलेको संरचनामा मधेशलाई ५ टुक्रामा बाँडिएको छ, यसमा सहमत छैनौं’ उनले भने–‘सुरुमा हामीले २२ जिल्लालाई स्वायत मधेश एक प्रदेश, त्यसपछि विभिन्न आन्दोलन भए र हामीले मधेश र थरुहट प्रदेश बनाउने माग लिएर अघि बढे ।’

ती कुरालाई राज्य पुर्नसंरचना आयोगले स्वीकार गरेतापनि राज्यले नमानेको उनले बताए । ‘तर हाम्रो आन्दोलन जारी छ र विगतमा हामीले जून कुराको लागि आन्दोलन गर्यौ, त्यो यो मात्रै एउटा प्रदेश हो, जून पहिचानको आधारमा बनेको छ’ उनले भने–‘यसले अन्य प्रदेशवासीले पनि लिम्वुवान, खुम्बुवान सहित पहिचानको लागि आन्दोलन गर्न गइरहेका छन् ।’

उनले मुलुकमा पहिचान र स्वाभिमानको माग तिब्र रुपले बढेको बताए । ‘आठ जिल्ला समेटेर बनेको मधेश प्रदेश एक उदाहरणिय र ठुलो उपलब्धी हो, बाँकी जिल्लालाई पनि मधेश प्रदेशमा ल्याउने अभियान जारी छ ।’ उनले भने ।

अर्को प्रसंगमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले प्रदेशको विकासका लागि गौरवका आयोजनाहरु मधेश सरकारको प्राथमिकतामा रहेको बताए ।

पण्डित रामकुमार शास्त्रीद्वारा स्थापित गौशाला संचालनका लागि प्रदेश सरकारले उपलब्ध गराएको २९ लाख ५० हजार र शास्त्री स्वमको ६ लाख गरी सो भवन निर्माण गरिएको छ । हाल सो गौ सेवाआश्रममा ५१ वटा गाई छन् ।

गौशाला आश्रम निर्माण समितिका संयोजक समेत रहेका पण्डित शास्त्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश आमसंचार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादव, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, प्रेस काउन्सीलका पूर्व सदस्य मुरली प्रसाद यादव, पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोजकुमार माझी, समाजसेवी हरेकृष्ण प्रसाद सिंह, पूर्व जनस्वास्थ्य निरिक्षक भागवत प्रसाद यादवले पनि शुभकामना दिँदै गौं संरक्षणमा जोड दिए ।

सोही कार्यक्रममा गौ रक्षाका निम्ति स्थानीय भागवतप्रसाद यादवले आजीवन दैनिक १ रुपैयाँको दरले उपलब्ध गराइने घोषणा समेत गरे ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech