• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कमला नगरपालिकामा नदेखिएका पिडा

२०७८ फाल्गुन १२, बिहीबार २०:२९
कमला नगरपालिकामा नदेखिएका पिडा

सन्तोष कुमार यादव/
जनकपुरधाम। स्थानीय तह निर्वाचनको करिब पाँच वर्ष हाराहारीमा पुगिसक्यो तर पूर्वी धनुषाको कमला नगरपालिकामा अहिलेसम्म पनि विकास, शिक्षा, कृषि तथा स्वास्थ्य क्षेत्रमा काम भएका छैन भने स्थानीयहरु गुनासो गर्न थालेको छ।

स्थानीय तहको निर्वाचन भइ स्थानीय सरकारहरु निर्माण भइसकेपछि “गाउँगाउँमा सिंहदरवार” को नाराको कारण जनताका अपेक्षाहरु स्थानीय सरकारतिर सोझिनु स्वभाविकै थियो । तर, कमला नगरपालिकामा कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अहिले सम्म अन्यौल नै छ।

संघीय सरकारले अध्यक्षको आफू अनुकूल कार्यकारी अधिकृत नपठाउँदा कर्मचारीको विरोध गर्ने परिपाटी बढ्दै गएपछि नगरपालिका नै अस्तव्यस्त भएको थियो भने आम नागरिकलाई जीवनयापनमा पनि समस्या भएको थियो।

नगर प्रमुख र प्रशासकीय अधिकृतबीच हुने मतान्तरले विकास निर्माणका काम पनि प्रभावित भएका छन् । जनप्रतिनिधि र कर्मचारी बीच आपसी समझदारी र सहकार्य हुन सके स्थानीय तहमा देखिएका यस्ता समस्या समाधान हुने थियो ।

जनप्रतिनिधि पनि हो भनेर आस नगरबासीले छोडिएको अवस्था छ। स्थानीय भने, विकासका नाममा बजेट जति आए पनि सदैव दुर्गम र पिछडिएको टोल-टोल सम्म देखाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने राजनीतिक नेतृत्व भएसम्म व्यवस्था जति फेरिए पनि कमला नगरपालिका अवस्था उही नै हो।

स्थानीय तहको पहिलो दायित्व र कर्तव्य विद्यालय शिक्षासम्बन्धी दैनिक प्रशासनिक कार्यको व्यवस्थापन गर्नु हो । माध्यमिक तहको शिक्षाको संचालन रेखदेख र व्यवस्थापन गर्ने संवैधानिक अधिकार स्थानीय तहमा प्राप्त भएको छ ।

तर पनि स्थानीय सरकार बिधालयका व्यवस्थापन गर्न नसकेको अवस्था देखिन्छ। यो अधिकारको रक्षा गर्दै गुणात्मक शिक्षा विकासमा अग्रसर हुनुको कुनै विकल्प छैन । कतिपय नगरपालिका र गाँउपालिकामा शिक्षाको पहिलो प्राथमिकतामा राखेर शिक्षा विकास भएका थुप्रै उदाहरण पाउन सकिन्छ । कमला नगरपालिकामा विधार्थीहरु गुणात्मक शिक्षा नपाउँदा अन्तै पढ्न बाध्य भएका हुन्।

तर, कमला नगरपालिकामा हेर्ने हो भने स्थानीय सरकार बेखबर देखिन्छ। शिक्षाको गुणस्तरीय विकासका लागी प्रयास नभएका होइनन् ता पनी सामुदायिक विद्यालयमा लगानी अनुसारको गुणस्तरीय शैक्षिक उपलब्धी प्राप्त नभएको तितो सत्य हो।

आधारभूत देखि माध्यामिक तहसम्मको विद्यालय शिक्षाको विकासमा प्रमुख भुमिकामा रहेको महत्वपुर्ण व्यक्ति प्रधानाध्यापक हो । कतिपय विधालयमा राजनीतिक,आफन्त जस्तो व्यक्तिलाई नेतृत्व गरी शिक्षाको तहसनहस नै स्थानीयका गुनासो छ। नेतृत्व प्रभावकारी भएन भने विद्यालयको सम्पुर्ण शैक्षिक संरचना सवल र सक्षम हुन सक्दैन

नेपाल कृषि प्रधान मुलुक हो। कृषि क्षेत्रभित्रको पीडा किसानलाई कम छैन। कृषिमा क्रान्ति गर्ने र किसानलाई विभिन्न सुविधा दिने घोषणापत्र बनाएर चुनाव जित्ने नेता पनि कम छैनन्। तर, खेती–किसानी गरेर मुलुकलाई खाद्यान्नमा अब्बल बनाउन प्रयास गर्ने र जीवन चलाउने किसानको मुहारमा खुसी भने छाउन सकेको छैन। आशा देखाउनेले मात्रै होइन, प्रकृतिले पनि किसानलाई ठग्ने गरेको छ। सरकारले बनाउने बजेट, योजना र कार्यक्रममा किसानका विषय पहिलो प्राथमिकतामा पर्दैनन्। प्राकृतिक विपत्को चपेटामा पर्दा राहतका लागि पनि हार गुहार गर्नुपर्छ।

कृषि प्रधान मुलुकमा यस्तो अवस्था हुनु दुःखद् कुरा हो। यस गरी कमला नगरपालिकामा मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us