• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिवमा सुनिल कुशवाहा सर्वसम्मत चयन

२०७८ फाल्गुन २९, आईतवार १२:११
कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिवमा सुनिल कुशवाहा सर्वसम्मत चयन

सर्लाही,। सर्लाहीको लालबन्दी नगरपालिकामा कर्मचारी मिलन केन्द्र सर्लाहीको साधारणसभा सम्पन्न गरिएको छ । शनिवार साधारणसभाले रामदरेश रायका अध्यक्षतामा १९ सदस्यीय कर्मचारी मिलन केन्द्र, सर्लाहीको कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।

समितिका विरिष्ट उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, उपाध्यक्षमा वन अनुसंधान निर्देशक गोपाल प्रसाद गौतम, सचिवमा निमित्त इकाइ प्रमुख सुनिल कुमार कुशवाहा, सह–सचिव नापी अधिकृत ममता कुमारी यादव, कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक रामस्वार्थ महतो, सदस्यमा क्रमशः बरहथवा नगरपालिकाका प्र.अ. संजय मैनाली, जिल्ला सरकारी वकिल कार्यालयका अधिकृत रमेश पोखरेल, डि.ई. विजय रेग्मी, नापी कार्यालय, हरिवनका छत्र बहादुर लुंगेली, घरेलु तथा साना उधोग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ता, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नन्दकिशोर कुशवाहा, उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख पदम प्रसाद अधिकारी, नेपाल विधुत प्राधिकरण, मलंगवाका ई.रञ्जय कुमार महतो, जिल्ला प्रशासन कार्यालयका प्र.अ. राजकुमार थापा, नेपाल टेलिकमका वरिष्ट ईन्जिनियर शत्रुधन कुमार यादव, नेपाल बैंक लिमिटेडका प्रमुख कमलेश कुमार यादव, श्याम मैनाली र नेपाल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरी चयन हुनु भएको आयोजकले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र, लालबन्दी नगरपालिकाको उष्ण प्रदेशीय बागवानी केन्द्र, नवलपुर आयोजना गरेको वनभोजसहितको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो । मिलन केन्द्रका संरक्षक रहनु भएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सिर्जनशील र रचनात्मक कार्यमा केन्द्रले योगदान गर्नु पर्ने चर्चा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गर्नु भयो ।
प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले मनोरञ्जनात्मक पद गीतिलय प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय अधिकारी सुवेदीले मधुर स्वरमा गीत गाउनु भएको थियो ।

कार्यक्रममा नव गठित कार्य समितिलाई अविर, माला र गमछाले सम्मान समेत गरिएको थियो ।कार्यक्रममा केन्द्रको तर्फबाट सेवा निवृत लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहालाई कदर पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, केन्द्रका सल्लाहकार न्यायाधीश ध्रुव कुमार पिया, प्रमुख जिल्ला अधिकारी गौतम, सहसचिव विशाल घिमिरे, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप अनुसन्धान निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋद्रिनाथ निरौला लगायतलाई दोसल्ला, अविर र मालाले सम्मान गरिएको थियोे ।

कार्यक्रममा जिल्लास्थित सरकारी तथा अर्ध सरकारी कार्यालयका प्रमुख÷ कर्मचारीहरूको उल्लेख्य सहभागी रहेको थियो ।कार्यक्रम सञ्चालन शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले गर्नु भएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech