आमिन राईन जनकपुरधाम, फाल्गुन ३० गते ।जनता समाजवादी पार्टी नेपालले मुखियापट्टि गापालिका को इन्चार्जमा जयकुमार यादवलाई मनोनीत गरेको छ।
जसपा प्रभावशाली नेता तथा युवाको धड्कन समेत रहेका यादवलाई जसपा धनुषा जिल्ला समन्वय समितिद्वारा एक विज्ञप्ति जारी गरि यादवलाई मनोनीत गरेको हो।
जसपा धनुषा समन्वय समितिको पदाधिकारी बैठक निर्णय अनुसार यादवलाई जिम्मेवारी दिएको हो।
प्रतिक्रिया दिनुहोस्