जनकपुरधाम, चैत ०९ गते । पुर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र न.२ भारत बिहार बोर्डर नोर देखि छिन्नमस्ता मन्दिर हुदै राजबिराज सम्म २ लाईन रोड को शिलान्यास गर्नु भएको छ ।
उक्त शिलान्यास कार्यक्रममा भोैतिक पूर्वाधार तथा यतायात मन्त्री मा.रेणु कुमारी यादवको संयुक्त करकमलबाट शिलान्यास भएको हो। मधेस प्रदेश का अर्थ मन्त्री शैलेन्द्र प्रसार साह , राष्ट्रिय सभा सदस्य मृगे्न्द्र सिहं यादव लगायत नेतागंणहरूको सहभागीतामा शिलान्यास कार्यक्रम सम्पन्न भएका छ्न।
प्रतिक्रिया दिनुहोस्