जनकपुरधाम । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएपछि मिथिला बिहारी नगर समिति समायोजन भएको छ।
जसपाको मिथिला विहारी नगरपालिका नगर समितिको सर्वसहमत बाट अध्यक्षमा सीता यादव चयन भएका छन् ।
उपाध्यक्ष शिवदयाल यादव ,राम जिवन यादव, जंगली यादव, सचिव विरेन्द्र सर्मा , कोषाध्यक्ष राज नारायण यादव लगाएतका ८४ सदस्य गठन गरेको छ ।
उक्त कार्यक्रमको अध्यक्ष्ता जसपाका नगर अध्यक्ष सीता कुमारी यादव रहेको थियोे भने प्रमुख अतिथि जसपाका केन्द्रिय सदस्य देबेन्द्र यादब रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्