• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपाको वार्ड स्तरीय भेला सम्पन्न

२०७८ चैत्र १८, शुक्रबार १४:३४
जसपाको वार्ड स्तरीय भेला सम्पन्न

जनकपुरधाम चैत्र १८ गते। मधेसी,दलित आदिवासी,जनजाति मुस्लिम महिला र पिछडावर्गको अधिकार का लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा मा अधिकांश वक्ताहरुले जोड दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ को कनकपटी स्थित सरस्वती बजार मा अायोजित वार्ड भेला तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताहरुले ७५ वर्ष पुरानो पार्टी नेपाली कांग्रेस र ७२ वर्ष पुरानो पार्टी कम्युनिष्टले गर्दै आएको कुशासनबाट उन्मुक्ति का लागि जसपाका उम्मेदवार हरुलाई जिताउन अाग्रह गरेका छन्।

सहभागी वक्ताहरुले मुख्य मन्त्री लालबाबु राउतको नेतृत्व रहेको मधेश प्रदेश सरकार ले सदियौं देखि शोषित पीडित रहिआएको मधेसी, दलित, आदिवासी,जनजाति मुस्लिम,महिला पिछडावर्गको अधिकार का मधेश प्रदेश मा कानुन बनाएर सुनिश्चित गरेको जानकारी गराएका छन्।

कांग्रेस र कम्युनिष्ट ले गरेको ३० वर्ष को विकास र संघीयता भएपछि को ४ वर्ष को जसपाले नेतृत्व गरेको प्रदेश सरकार र स्थानीय सरकारले गरेको विकास को कार्यलाई तुलना गरि स्वयं मुल्यांकन गरि जसपा नेपाल को उम्मेदवारीहरुलाई जिताउन आग्रह गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वार्ड अध्यक्ष परमेश्वर यादव को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख,जसपा नेपाल का केन्द्रीय सदस्य लालकिसोर साह, प्रदेश सांसद रामअशिष यादव, केन्द्रीय सदस्य चन्देश्वर सदा, संघीय परिषद सदस्य द्वय ई विजय मंडल, रन्जित चौधरी,प्रदेश सदस्यहरु ममता मंडल, बौध्दिक नेता अमरेन्द्र झा,विजय कुमार भगत,ममता पाठक, साजिद हुसेन, इ प्रबिन यादव,उपाध्यक्ष अम्भु प्रसाद साह नगर अध्यक्ष विष्णु देव साह, नगर उपाध्यक्ष वासिम अकरम, जिल्ला नेता तेजनारायण यादव, जिल्ला सदस्य ललित मंडल,सदस्य दिनेश यादव, रामचन्द्र साह,रामअशिष मंडल सहित का वक्ता हरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।

सो वार्ड भेला मा जनता समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय सहभागिता रहेका छन्।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech