• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रकृति, संस्कृति तथा शिक्षा सुधारका लागि प्रदेश सांसद यादवको भागिरथ प्रयास

२०८२ आश्विन १६, बिहीबार १५:५६
प्रकृति, संस्कृति तथा शिक्षा सुधारका लागि प्रदेश सांसद यादवको भागिरथ प्रयास

जनकपुरधाम, १६ असोज ।
श्री जानकी जन्मभूमि जनकपुरधामको सभ्यता गंगासागरमा संचालित दैनिक महागंगा आरती धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। महागंगा आरतीका सुत्रधार समाजसेवी नेता प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा २०७१ साल जेठ २५ गते गंगा दशहारा देखि नियमित रूपमा संचालित महागंगा आरती ले देवभूमि जनकपुरधामको थप आकर्षण बढेको छ।

नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष समेत रहेका गंगासागर सफाई अभियान का संयोजक तथा सेभ हिस्टोरिकल जनकपुरधाम का संस्थापक अध्यक्ष, स्वच्छता अभियन्ता यादव को नेतृत्वमा २०७० साल फागुन ११ गते गंगासागरलाई सफाई गरि २०७१ जेष्ठ २५ गते गंगा दशहारा तिथि देखि महागंगा आरतीको शुभारम्भ गरिएको थियो। सेभ हिस्टोरिकल जनकपुरधाम महागंगा आरतीको आयोजनमा एघार वर्ष पाँच महिना देखि नियमित रूपमा संगितमय महागंगा आरती संचालन हुँदै आएको छ।

नेबिल बैंक का पुर्व कार्यकारी प्रमुख CEO अनिल केसरी शाहले मिथिला को अलौकिक सभ्यता जनकपुरधाम को गंगासागरमा संचालित दैनिक महागंगा आरती आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको कुरा उल्लेख गरेका छन्।
उहाँले फोहोरको डंगुर भएका पवित्र सरोवर गंगासागरलाई सफाई गरेर शुभारम्भ गरिएको गंगा आरतीले देवभूमि जनकपुरधामको आर्थिक व्यापारमा पनि बृद्धि हुनुको साथै जनकपुरधामको संस्कृति राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर पनि भएको कुरा जानकारी दिए छन्।

गंगासागरलाई जनकपुरधामको आध्यात्मिक केन्द्रसँगै आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण स्थल बनाउन सकिने उल्लेख गर्दै, “गंगासागरमा महागंगा आरती सञ्चालन हुनु मिथिलाको गौरव हो, यसले मिथिलाको सभ्यता र संस्कृति विश्वभर प्रख्यात भएको छ”।

गंगा आरती जस्तै धार्मिक तथा सांस्कृतिक संरक्षण अभियानसँगै समाजसेवी नेता सांसद यादवले शिक्षा क्षेत्रमा समेत महत्वाकांक्षी सुधार अभियान अघि सारेका छन्। ग्रामीण भेगका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारमा विशेष जोड दिइएको छ। बालमैत्री, प्रविधि मैत्री, र वातावरण मैत्री विद्यालय भवन, शौचालय, पिउने पानी, पुस्तकालय तथा प्रयोगशाला निर्माणमा बिशेष जोड दिएका छ्न।

विशेषगरी दलित बस्तीमा “इजोत निशुल्क ट्युसन सेन्टर” स्थापना गरी दलित र गरीब विद्यार्थीलाई पठन–पाठनमा सहज वातावरण मिलाइएको छ। यससँगै गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय जाने प्रेरणा मिलोस् भन्ने उद्देश्यले स्कूल ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ। सांसद यादवका अनुसार, “समृद्धिको प्रवेश द्वार शिक्षा नै हो। जबसम्म प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा पाउँदैन, समाजको वास्तविक समृद्धि सम्भव हुँदैन।” तसर्थ राज्यले पनि सामुदायिक बिधालयको शिक्षा सुधारमा जोड दिनु पर्ने आवश्यक देखिन्छ ।

कार्यक्रममा सहभागी अभिभावक र शिक्षाविद्हरूले सांसद यादवको पहलको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमले शैक्षिक असमानता घटाउन र दलित समुदायका बालबालिकाको भविष्य उज्यालो बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

महागंगा आरती र शिक्षा सुधार अभियानले जनकपुरधाममा धार्मिक चेतना, सामाजिक सद्भाव र शैक्षिक विकासलाई जोडेको छ। स्थानीयवासीको सक्रियता र निरन्तर सहयोगसँगै यस्ता कार्यक्रमले मधेश प्रदेशलाई धार्मिक तथा शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने जनविश्वास बनेको छ।

संघिय सांसद र प्रदेश सांसदको पद कानुन निर्माणका साथै कार्यकारी पद नभई तर जनताको सुखदुःखमा साथ सहयोगका साथै विकासको सम्बाहको जनप्रतिनिधिको रुपमा रहेको कारण देशको सबै सांसदहरूको संसदीय कोष नरहेको अवस्थामा पनि प्रदेश सांसद यादवले सर्वसाधारण आम जनता प्रति उत्तर दायित्व बहन गरि दलित एवं गरिब वालवालिकहरुलाई शिक्षित बनाउनका लागि हेल्दी स्कुल अभियान अन्तर्गत सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार गर्न भागिरथ प्रयास गरि रहेका छन।

हेल्दी स्कुल अभियान, विद्यालयमा निशुल्क स्वास्थ्य शिविर, शिक्षक प्रोत्साहन तथा प्रशिक्षण, इजोत निशुल्क ट्युशन सेन्टर स्थापना, विद्यालयको भौतिक पुर्वाधार विकास, वाल, वातावरण तथा प्रविधि मैत्री विद्यालय निर्माण र अभिभावक शिक्षक PTM बैठक सहित का कार्यक्रमहरु समय समयमा संचालन गरि समाजवादी नेताले मधेशका ग्रामीण क्षेत्रमा शिक्षा सुधारका लागि भागीरथ प्रयास गर्दै आएको जनसेवालाई सर्वत्र प्रशंसा हुँदै आएको छ।

राजनीतिको अर्थ जन सेवा र राष्ट्र निर्माण हो भन्ने अर्थ जन सेवक मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले जनकपुरधाम सहित आफ्ना निर्वाचन क्षेत्रमा गरिदै आएको जन सेवा र विकास निर्माण कार्य संग सिक्न सकिन्छ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech