• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

२०८२ आश्विन २७, सोमबार २०:४१
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनकपुरधाम, असोज २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक अन्यौलता र अनिश्चितताको भूमरीमा फकेको बताएका छन ।

जसपा नेपाल मधेश प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दैै अध्यक्ष यादवले काँग्रेसको कम्युनिष्टहरुको लुटतन्त्र विरुद्ध भएको जेनजी विद्रोह पछि अन्तरिम सरकार गठन भएपनि मुलुक अन्यौलता र अनिश्तिता बाट निस्कन नसकेको बताए ।

आवश्यकताको सिद्धान्तको आधारमा गठन भएको अन्तरिम सरकारको मुख्य दायित्व ६ महिना भित्र निर्वाचन गराउनु रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने ,‘ यो सरकारले निर्धारित समयमा चुनाव गराउन सक्छन की सक्दैनन भने अन्यौलता जनतामा व्याप्त छ । सरकारले निर्वाचनको बाटोमा अघि बढेकै छैन । ’

राजनीतिक दलहरुको सहभागिता विना निर्वाचन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष यादवले सरकारले दलहरु संग छलफल समेत अघि नबढाएको प्रति असन्तुष्टि व्यक्त गरेका छन । उनले भने,‘ दलहरुको सहभागिता विना निर्वाचन सम्भव छैन , सरकारले बलजफ्ती गराउने प्रयास गरे त्यो निर्वाचन ज्ञानेन्द्रको निर्वाचन भन्दा फरक हुदैन । त्यसले देशले निकास पाउन सक्दैन । बरु अझ द्वन्दमा फसने छ । तसर्थ अविलम्ब दलहरु संगको सम्बादलाई अघि बढाउनु पर्छ । ’
समयमै निर्वाचन हुने प्रति जनता विश्वस्त हुन नसकेकै कारण थप अन्यौलता र अनिश्तिता सृजना भएको उनको कथन थियो ।
अर्को प्रसंगमा अध्यक्ष यादवले जेनजी आन्दोलन भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था वर्तमान संविधानले सम्भव नरहेकाले दलहरुको सहकार्यमा तत्काल संविधानको पुर्नलेखन हुनु पर्ने बताए ।

७५ जना युवाहरुले बगाएको रगतको सम्मानका लागि पनि संविधान संशोधन वा पुर्नलेखन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पुर्ण समानुपाति निर्वाचन प्रणाली व्यवस्था आवश्यक रहेको उनको कथन थियो ।

नेपालमा संसदीय व्यवस्था असफल भइ सकेको उल्लेख गर्दै अध्यक्ष यादवले मधेश विद्रोहले शुरु देखीनै आवाज उठाउदै आएको प्रत्यक्ष निर्वाचन प्रणाली विकल्प अव नरहेको समेत बताए ।

उनले प्रदेशमा पनि प्रत्यक्ष कार्यकारी प्रमुख र पूर्ण समानुपातिक प्रदेशसभा हुनु पर्ने उल्लेख गर्दै भने ,‘यस प्रणालीले विज्ञहरुको सरकार र कानून निर्माण तथा बजेट पारित गर्न संसद केन्द्रित हुनेछ ।

प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सह अध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष, महासचिव , सचिव लगायतका वक्ताहरु शुभकामना मन्तव्य राखेका थिए ।

भोली सम्म चल्ने भनिएको प्रदेश अधिवेशनले अध्यक्ष सहित ५१ सदस्यी नयाँ कार्य समिति चयन गर्ने छन । अधिवेशनमा पाँच सय प्रतिनिधि सहभागी रहेको छ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us