• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पर्सा: छिपहरमाई गा.पा-१ मिर्जापूर पुर्ण खोप वडा घोषणा

२०७७ कार्तिक २३, आईतवार २२:४०

धर्मेन्द्र प्रसाद यादव/ पर्सा – पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका वडा न १ मिर्जापूर लाई आज एक कार्यक्रमका बिच पुर्ण खोप वडा घोषणा गरिएको छ।यस वडामा रहेका १३ देखि २३ महीना मुनीका सबै बालबालिकाहरुलाई स्वास्थ्य चौकी मिर्जापूरका महिला स्वयम सेविकाहरुको सहयोगमा अनमी र अहेब हरु ले घर—घरमै पुगी पुर्ण खोप लगाईसकेपछि आज वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो।

स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता छिपहरमाई गापाको शान खोप नमुना गाउँपालिका बनाउने अबको हाम्रो अभियान’ नारा साथ छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापूर मा रहेको श्री महादेव आधारभूत बिधालय मिर्जापूरको प्राङ्गणमा वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।वडा नं १ मा रहेको स्वास्थ्य चौकी मिर्जापूरको आयोजनामा पुर्ण खोप वडा घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि मनोज कुमार गुप्ता ,विशेष अतिथि प्रमूख प्रशस्कीय अधिकृत देवनाथ साह ,छिपहरमाई गाउँपालिका प्रमुख मनोज कुमार गुप्ताले मैन बती बालेर उदघाटन गर्दै घोषणा पत्र पढेर पुर्ण खोप घोषणा गरेका थिए।

छिपहरमाई गा पा वार्ड नः१ मिर्जापूरको सबै बालबालिका हरुलाई खोप पूरा गरेर यो वडालाई पूर्ण खोप वडा घोषणा भएकोमा गापा अध्यक्ष गुप्ताले वडा स्तरिय सबै स्वास्थयकर्मी ,स्वास्थय स्वयमसेविका,जनप्रतिनिधि, वार्डका सबै टिमलाई धन्यवाद व्यक्त गरेका थिए । छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नो जितपछि एउटैं एजेन्डा विकास विकास र विकास भएको र सो छिपहरमाई गाउँपालिकाले  गरेर देखाएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै उनले घरबाट निक्लेर राम्रो बाटोमा हिड्नका लागी बालबालिकाहरुलाई स्कूलमा राम्रो प्रबंध पनि रहेको बताए । त्यस्तै आजको दिनमा सबै वडा मा स्वाष्थ्य चौकी र चारै वार्ड मा बर्थिँगसेन्टर भइसकेको अब मिर्जापूर को लागि ८० लाख रुपैया छुट्याइएकोले धेरै छिटो संचालन मा ल्याउने बताए । पहिला बच्चा जन्माउनकैलागी गरिबहरुले कुनै साधन नभएको खण्डमा इन्डियाको मैनाटाड ,बेतिया जानु पर्थे त्यो दिन अब देख्नु पर्दैन भन्दै उनले गाउँपालिकामा एउटा एम्बूलेन्स रहेको र एउटा अझै किन्ने तयारी गरिएको बताए ।उनले पहिलाको दिनमा सानो तिनो जरबोखार मा पनि १ हजार खर्च गरेर विरगंज जानु पर्थ्यो तर अब  छिपहरमाईको सबै वडामा एमबिबिएस फिजिसियन डाक्टर राख्न गइरहेकोले अब त्यो दिन देख्नु नपर्ने बताए ।

त्यस्तै आफ्नो छोरा छोरीको पढाइको लागि ८ हजारको महीनाको खर्च गरेर विरगंज पठाउन परीरहेकोमा अब नवगांवा स्कूल मा १०ं +२ पढाइ हुनेभएकोले अब कतै जानू नपर्ने बताए । आफूले नेपालमा सबै भन्दा अघि छोरी बीमा कार्यक्रम लागू गेरेको पनि दाबी गर्दै उनले आउने दिनमा बेरोजगारी हरुको लागि हरेक घर मा एक रोजगारी दिने कार्यर्ब्रीधी तयार गरीरहेको बताए । कार्यक्रम मा बोल्दै खोपको बारेमा विषेशगरी १३ देखि २३ महिना भित्रको बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताए। स्वास्थ्य कर्मी हरु को अहमभुमिका रहेको ले पैसा को साथै धर्म पनी कमाउनु जरुरी रहेकोले स्वास्थ्य कर्मी हरुलाई ईमानदारी पुर्वक लाग्न आग्रह समेत गरे।

यसैगरी प्रमूख प्रशास्कीय अधिकृत देवनाथ साहले स्वास्थ्यकर्मी हरुको साथमा रहेको र जुनसुकै बेला स्वास्थ्यकर्मी हरुको दुख शुखमा साथ दिन तयार रहेको बताए । छिपहरमाई गांंउपालिका लाई फागुन महीना भित्र पुर्णखोप घोषणा गरिने र छिपहरमाई गाउँपालिका को पाँचौ वार्ड पुर्णखोप घोषणा भइसकेको गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साहले बताए।

पुर्ण खोप घोषणा कार्यक्रम वार्डअधयक्ष राजबली राउत अहिरको अध्यक्षतामा समपन भएको थियोे। पुर्ण खोप घोषणा कार्यक्रममा समसुल मियाँ ,छिपहरमाई नेकपा सचिव कलसरीफ गद्दी,वार्डअधयक्ष बिनोद साह कानु , महेन्द्र साह कलवार, बालक राउत गद्दी,वडा सदस्य विजय पटेल, राजकीशोर यादव, चंद्रौति देवी, हिरा देवी ,मौजीलाल साह कानु, ,मुस्लिम मिया , जिल्ला समन्वय समिति पर्साका सदस्य सुबास साह, पुर्व गाबिस अध्यक्ष एव नेकपा छिपहरमाई अध्यक्ष पहलाद गुप्ता,गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह ,सी। अहेव रामाकान्त महतो , अहेव भुपेन्द्र साह कानु ,अहेव मूखलाल साह ,अनमि सपना चौरसिया, अहेव रितु यादव, पशु प्रबिधिक निपु कुमार तिवारी, स्वास्थ्य चौकी सम्भौताका प्रमूख श्यामबाबु प्रासद ,अ हे ब मुना प्रसाद साह , जयमँगलापुर स्वास्थ्य चौकीका प्रबिधिक कामेश्वर यादव ,रहमान मिया ,पर्सन यादव, ब्रह्मडेव महतो ,रामेश्वर साह , चन्द्रिका यादव,रामबाबु रौनियार, सशस्त्र प्रहरीका इन्स्पेक्टर भिम राना , असई शिवलाल यादव, प्रहरी चौकी मिर्जापूर का इन्चार्ज जितेन्द्र यादव, लगायत महिला स्वमसेबिका र स्वास्थ्य कर्मी,सुरक्षाकर्मी , पत्रकार, स्थानिय हरुको सहभागिता रहेको थियोे।

पुर्णखोप घोषणा गराउन मा सहयोग गरिने महिला स्वास्थ्य स्वयमसेबिकाहरु र स्वास्थ्यकर्मीहरु लाई दोसल्ला ओढाई र प्रमाणपत्रका साथ सम्मानित  गरिएको थियो ।कार्यक्रम का संचालान स्वास्थ्य चौकी मिर्जापूरका प्रमूख प्रदीप दासले गरेका थिए ।

सम्बन्धित खवर

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

ताजा समाचार

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech