प्रदेश सरकार समाजिक विकास मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम केन्द्र प्रदेश नं २ जनकपुरधाम तथा रुरल डेभलपमेन्ट अर्गानिजेशन सहिद नपा. २ चोराकोयल्पुर द्वारा सन्युक्त आयोजनामा संचालित तालिम सिलाई-कटाई को सांसद यादव द्वारा समुदघाटन गरेका छ्न।
कार्यक्रम प्रमुख अतिथि प्रदेश सान्सद माननीय रामअशिष यादव र बिशिस्ट अतिथि एस.एस.पी किशोर दहाल अतिथिमा तथा आर.डी.ओ संस्थाको संस्थापक रामदास यादव अध्यक्षतामा उदघाटान सम्पन्न भएका छ्न।
साथै उक्त कार्यक्रमको उपस्थितिमा जसपा धनुषा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद शाह, जसपा सहिद नपा अध्यक्ष दिनेश प्रसाद यादव, यदुकुहा ईलाका प्रहरी कार्यालयका इन्स्पेकटर , सहिद नपा. २;को वडा अध्यक्ष जयशी भिनवार, ताराचन्द यादव, सुर्यचन्द यादव, मनोज यादव, नागेश्वर यादव, शत्रुधन पासवान, उपेन्द्र ठाकुर, चोराकोयल्पुर वाड का स्थानीय वासीहरु तथा उपस्थिति कटाई सिलाई तालिम लिने परिक्षार्थीहरुको सहभागिता थियो।











