• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मुस्लिम समाज सुधार को पहिलो बार्षिक साधारण सभा सम्पन्न

२०७७ माघ १८, आईतवार ०८:३९

मुस्लिम समाज सुधार नेपाल संस्था प्रदेश नं २का धनुषा जिल्ला जनकपुर मुस्लिम युवाहरु जो कतारमा गएर काम गरिरहेका छन् , वहाँहरुले मुस्लिम समाज सुधार संस्था स्थापना गरेका छन्।

यस संस्थाको मुख्य उद्देश्य नै गरिव ,दीन,दुखी , अपाङ्ग , अनाथ, असाह्य , अति बिपन्न परिवारका बालबालिकाहरुको शिक्षादीक्षा,बिहे लगायत हाम्रो समाजमा रहेका दलित ,आदिवासी जनजाति,मुस्लिम ,महिला , पिछडावर्ग, सीमान्तकृत समुदाय ,पछाडि परेका समुदायको उत्थान तथा विकासको लागि खोलिएको संस्था हो।कुनै पनि समुदायलाई कुनै पनि किसिमको भेदभाव नगरि समाजमा”मानवको सेवा नै ठूलो धर्म हो र मानिस कर्मले महान बनिन्छ “भन्ने नाराका साथ जनकपुरका मुस्लिम युवाहरु विदेश मा “मुस्लिम समाज सुधार नेपाल संस्थालाई स्थापना गरेका छन् जो प्रशांसायोग्य रहेका छन्।यस संस्थामा संलग्न युवाहरुले आफ्नो कमाइको केही रकम संस्थामा जम्मा गरेर”देश , समाज र जनताको सेवाका लागि राखेका छन्।

उनीहरुले देश र समाजप्रति आफ्नो कर्तव्य, जवाफदेहीता,समतामूलक समाज र नयाँ नेपालको निर्माण मा मुस्लिम समाज सुधार नेपाल लागि परेका छन्। हिमाल, पहाड र तराई/मधेश का जनताहरुलाई “नेपालीपनको नाताले यस “मुस्लिम समाज सुधार नेपाल संस्थाले देश र जनताको हितमा हरहमेशा अग्रसर रहनेछन् यसका साथै देशको स्वाभिमान, स्वतन्त्रता , सार्वभौमसत्ता र पहिचानको रक्षाको लागि लागि मुस्लिम समाज सुधार नेपाल संस्था हरहमेशा तयार रहनेछन् । फलस्वरुप आज

मिति २०२१ जनबरी २९ गते शुक्रबार मुस्लिम समाज सुधारको पहिलो बार्शिक साधारण सभा सम्पन भयो । दिनको १ बजे बाट सुरु भएको यो सभामा (रजाबुल्ला साफी) ले सुवागत मन्तव्य दिनु भएको थियो । समाजका अध्यक्ष (इसराफिल कबारी) को अध्यक्षमा भएको यो समान संस्थाको बारषिक पर्गती परतिबेदन समाजका सचिब (आसिफ साफीले)परस्तुत गर्नु भएको थियोे गरिब तथा बेसहाराको मदत गर्नेछ उदेश्यले खोलिएको यो संस्थामा सामिल भइ सहयोग गर्नु हुन हामी सम्पुर्ण साथीहरूलाई हार्दिक अपिल गर्दछौं २०२० मा यो संस्थाले गरिब को हकमा (६ लाख रुपैयाँ )सहयोग पर्दान गरिएको छ अगामी दिनहरुमा पनि यस्तै यस्तै सहयोग गर्ने अपेक्षा हामीले गरेका र्छौं २०२० मा यो संस्थाले १४ परिवार लाई राहत पुरयाएको छ।। यस सभाले यस संस्थामा आबद्ध सम्पुर्ण सदस्यहरुलाई सम्मान पत्र गर्यो भने संस्थालाई अत्यन्तै मिहिनेत गरि अगाडि बढाउन विशेष भुमिका निर्वाह गर्ने (अब्बुबकर सिद्दिकी ) आसिफ साफी करिम कबाडी अखतर राईन जाहिद अन्सारी तथा आमिन राईन लाई बिशेष पुरस्कार सम्मान गरिएको थियो अन्त्यका मुस्लिम समाज सुधार को परगतिको लागी हामी कामना गर्दछौं (उपाध्यक्ष रजाबुल्ला साफी)Helping Needy Without Being Greedy

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech