• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

काँग्रेस चुनाव र संसद पुर्नःस्थापना दुईवटैको लागि तयार : उपसभापति निधी

२०७७ फाल्गुन ८, शनिबार १०:३२

रौतहट । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले नेपाली काँग्रेस चुनाव र संसद पुर्नःस्थापना दुइवटैको लागि तयार रहेको बताउनुभएको छ ।
प्रेश युनियन रौतहटद्धारा आयोजित पत्रकार सम्मलेनमा संचारकर्मीहरुसँग कुरा गर्दै निधीले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनलाई नेपाली काँग्रेसले सुरुदेखिनै असंवैधानिक, अलोकतान्त्रिक तथा जनमतको अपमानको रुपमा हेर्दै यसको विरोध गरिरहेको बताउँदै नेपाली काँग्रेसले केन्द्रदेखि वडासम्म संसद विघटनको बिरोधमा प्रदर्शन गरेको बताउनुभयो । ‘यदि संसद विघटनको विरोध देशभरीमा कसैले गरिरहेको छ भने त्यो नेपाली काँग्रेसले गरिरहेको छ’ निधीले भन्नुभयो, ‘नेपाली काँग्रेसले टोलटोलमा गाउँगाउँमा विरोध प्रदर्शन गरिरहेको छ।’

संसद विघटनको बारेमा सर्वोच्च अदालतले गर्ने जुनसुकै निर्णयलाई पनि नेपाली काँग्रेसले स्विकार गर्ने जनाउँदै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधीले संविधानको व्याख्या गर्ने अधिकार न्यायलयलाई भएको र न्यायलयको फैसालाई नेपाली काँग्रेसले मान्न तयार रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको असंवैधानिक कदमबाट देश र जनताले प्रतिनिधीसभा गुमाउनु परेको भन्दै गुमेको प्रतिनिधीसभा प्राप्त गर्न कि नयाँ निर्वाचन कि अदालतबाट पुर्नःस्थापनाले मात्र सम्भव रहेको जिकिर गर्नुभयो ।

‘अहिलेको अवस्थामा प्रतिनिधी सभा प्राप्त गर्ने दुइवटा बाटो छन् ’ उहाँले भन्नुभयो , ‘एउटा सर्वोच्च अदालतबाट पुर्नःस्थापना अर्को नयाँ निर्वाचन पश्चात गठन । नेपाली काँग्रेस दुबैको लागि तयारी अवस्थामा छ ।’ सर्वोच्च अदालतबाट पुर्नःस्थापना र नयाँ निर्वाचन दुबै संवैधानिक र लोकतान्त्रिक पक्रिया भएकाले दुबैको लागि नेपाली काँग्रेस तयार छ भन्नु नेपाली काँग्रेसको दोहोरो निति नभएको निधिले स्पष्ट पार्नुभयो ।

उहाँले संसद विगठन र नयाँ निर्वाचनको बारेमा नेपाली काँग्रेसका केन्द्रिय नेताहरुको बोली फरक भएपनि निती र धारणा एउटै रहेको जनाउँदै गत निर्वाचन सकै लगतै नेपाली काँग्रेसले चुनावको तयारी गरिरहेको बताउनुभयो ।
उहाँले राजनैतिक दल जुनसुकै बेलापनि आन्दोलन र निर्वाचनको लागि तयारी अवस्थामा रहनुपर्ने भन्दै प्रधानमन्त्रीले संसद विघठन गर्नु असंवैधानिक भएपनि जनताले निर्वाचनमा भाग लिनु र मत अधिकार प्राप्त गर्नु संवैधानिक रहेको बताउनुभयो ।यसअघि उपसभापति निधी रौतहटको गढीमाइ नगरपालिकामा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गर्नेहरुलाई उपसभापति निधि, नेपाली काँग्रेस रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादव तथा विघठित प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिना लगायतले संयुक्त रुपमा माला र टीका लगाई पार्टी प्रवेश गराउनु भएको नेपाली काँग्रेसका युवा नेता नितेश गुप्ताले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech