• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ओली समूहको नेकपाले आज विराटनगरमा प्रदर्शन गर्दै, दुई लाख कार्यकर्ता उतार्ने दाबी

२०७७ फाल्गुन ८, शनिबार १०:३७

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आज (शनिबार) विराटनगरमा आमसभाको आयोजना गर्दैछ । प्रतिनिधि सभाको विघटनपछि नेकपाकै प्रचण्ड-नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक समाजले ओलीको कदम असंवैधानिक भएको भन्दै व्यापक प्रदर्शन गरिरहेको अवस्थामा जवाफस्वरुप ओली समुहले पनि आमसभा गर्दै आएको छ । त्यही सिलसिलामा आज विराटनगरमा प्रदर्शन एवं सभा गरिन लागेकाे हाे ।

असंवैधानिक कदम सच्याउन चरम दबाव रहेका बेला आफ्नो पक्षमा विशाल जनमत देखाउन भन्दै ओली समुहको नेकपाले यसअघि काठमाडौं, कैलाली र बुटवलमा प्रदर्शन गरिसकेको छ । आज विराटनगरमा आयोजना हुने विशाल आमसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको ओली समुहका नेताहरुले दाबी गरेका छन् ।

सभाका लागि विराट नर्सिङ् हाेम नजिकै रहेको खाली जग्गामा मञ्च बनाइएको छ । कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएकाे छ । जसमा प्रधानमनत्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेश १ का अन्य नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायत गरी विभिन्न ६ स्थानबाट र्‍याली निकालेर १२ बजेसम्ममा कार्यक्रमस्थलमा जम्मा हुने कार्यतालिका तय गरिएको छ । विभिन्न जिल्लाका गाउँगाउँबाट आमसभामा आउन सवारीहरुको व्यवस्था गरिएको नेताहरुले बताएका छन् । जसमा १० हजार मोटरसाईकल र एक हजारभन्दा बढी सार्वजनिक बसहरुको व्यवस्था गरिएको बताइएको छ ।

प्रधानमनत्री ओलीको सुरक्षाका लागि विराटनगरमा सुरक्षा व्यवस्था पनि कडा पारिएकाे छ । कार्यक्रमको सम्पूर्ण व्यवस्था तथा प्रबन्धकाे जिम्मा नेकपा जिल्ला कमिटी मोरङले लिएको छ ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us