प्रदेश न २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री माननीय योगेन्द्र राय यादवद्वारा रौतहट माधवनारायण न०पा० ३ सखुवाबा डोम मुशहर समुदायको भवन निर्माण गर्न भूमि पूजन गर्नु भएको छ।

उक्त शिलान्यास कार्यक्रममा सहभागीहरु नगर प्रमुख श्री बिरेन्द्र यादव जसपा प्रभासाली नेता शम्भु यादव जसपा वाड प्रतेयासी रामबहादुर राय यादव लगायत समाज सेबी तथा स्थानीयहरु को सहभागीता थियो।











