• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लक्ष्मीनिया गापा द्वारा आयोजित होली समारोह सम्पन्न

२०७७ चैत्र १५, आईतवार ०७:५३

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले एकअर्का बीचका असहमति असमझदारी त्याग गरेर देश र प्रदेशको विकास र समृद्धिको लागि सबै एकजुट भई अगाडी बढनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी, लक्ष्मीनिया गाउँपलिकाले शनिबार आयोजना गरेको होली मिलन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देश र प्रदेशको समृद्धि आपसी भाईचारा र मेलमिलापसँग जोडिएकोले होली पर्वमा यी सबैलाई बिर्सेर द्वन्द्वरहित समाज निर्माण गर्न सबैले हातोमालो गर्नुपर्ने बेला आएको बताए ।

पटक–पटकको आन्दोलनबाट प्राप्त उपलब्धीहरु संघीयता, समावेशी, धर्मनिरपेक्षता, संविधान लगायतलाई प्रतिगमनकारी शक्ति समाप्त गर्न षडयन्त्र गरिरहेकोले त्यसको विरुद्धमा पनि हामी एकजुट भई अगाडी बढनुपर्ने मुख्यमन्त्री राउतले बताए । कोरोनाको बढ्दो कहरलाई मध्यनजर गर्दै सतर्क र सचेत भई होली पर्व मनाउन मुख्यमन्त्री राउतले सबैलाई आग्रह गरे ।

कार्यक्रममा पुर्व राज्यमन्त्री तथा जसपाका नेता अरविन्द साहले होली पर्वमा विभिन्न रंगका अविर प्रयोग गरे जस्तै हाम्रो समाजपनि विभिन्न जात धर्म,समुदायले भरिएकोले सबैले एकअर्कालाई सम्मान र स्वभिमानको कदर गर्नुपर्ने बताए । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य महाजन यादवले मधेशबाट विभिन्न राजनीतिक पार्टीहरु जितेर गएपनि मधेशी जनताको हकअधिकार जनता समाजवादी पार्टीले मात्रै उठाउदै आएको बताए ।

कार्यक्रममा जसपाका नेता शेषनारायण यादवले संविधान संसोधन र जसपाका नेताहरु विरुद्ध दायर गरिएको मुद्दा फिर्ता गएपछि मात्रै जसपाले अगामी निर्णय लिने बताए । होली पर्वको शुभकामना दिदै नेता यादवले होली पर्व असत्यमाथि सत्यको विजयीको प्रतीक रहेकोले मुलुकमा प्रतिगामी शक्तिहरु आफ्ै समाप्त हुदै जाने बताए ।

जसपा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य रामपृत राम, श्रीचन्द्र मुखिया, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादव, उपाध्यक्ष इन्दिरा देवी, जसपाका जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, युवा नेता डा. सत्रुधन यादव महिला नेतृ प्रमिला सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us