• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सांसद यादव द्वारा जनकपुरधाम – यदुकुहा शहिदमार्गको सडक किनारमावृक्षारोपन कार्यक्रमको शुभारम्भ

२०७८ असार १७, बिहीबार १५:४१

यदुकुहा शहिदमार्ग सडक किनारमा वृक्षारोपन
पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादव ले जनकपुरधाम – यदुकुहा शहिदमार्गको सडक किनारमा वृक्षारोपन गरेर वृक्षारोपन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ।
सो अवसरमा प्रदेश सांसद यादव ले मानव सभ्यता र जिवित प्राणी का रक्षाका लागि पर्यावरण संरक्षण एक पवित्र उद्देश्यका साथ सडक किनारमा वृक्षारोपन कार्यक्रम को शुभारम्भ गरिएको बताउनुभएको छ।

उहाँले सडक किनारमा वृक्षारोपन गर्नाले वायु प्रदूषण नियन्त्रणका साथै सडक सुरक्षा र स्वच्छ वातावरणका लागि महत्वपूर्ण हुने कुरा मा जोड दिनुभयो।
पर्यावरण संरक्षण का लागि निरन्तर प्रयासरत सांसद यादव ले प्राण वायु अक्सिजन प्राप्तिका लागि वृक्ष रोपन र वृक्ष रक्षण कार्य अति आवश्यक रहेको बताए।

वन प्रदेश निर्देशनालय को सहयोग र वन प्राबिधिक समाज जनकपुरधाम को संयोजन मा भएको कार्यक्रम मा उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं २ का प्रदेश सचिव डा राम चन्द्र कडेल,वन निर्देशक जगरनाथ जयसवाल, वृक्ष मानव, पर्यावरण योध्दा सुरेश शर्मा, जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, वन विज्ञ गणेश राय, प्राविधिक समाजका अध्यक्ष रामस्वार्थ साह, युवा अभियान्ता रन्जित चौधरी सहित स्थानीय बासीहरु ले सडक किनारमा वृक्षारोपन गरेका छन्।

प्रथम चरणमा जनकपुरधाम – यदुकुहा शहिदमार्ग सडक खण्डको कोल्डस्टोर देखि पौडेश्वरको जलाद पुल सम्म ५ किमि दुरिमा दुबै किनारमा वृक्षारोपन गर्ने कार्यक्रम रहेको कुरा वृक्ष मानव सुरेश शर्माले जानकारी दिनुभयो।
जय पर्यावरण, जय मानव

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us