• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पत्रकार महासंघमा ओली पक्षको पत्तासाफ : विपुल पोखरेल पक्षको अग्रता कायमै

२०७७ चैत्र २७, शुक्रबार १२:४०

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा अग्रता लिएको छ । महासंघकाअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव पक्ष) सहितको संयुक्त प्यानलले अग्रता कायमै राखेको छ ।

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलबाट निर्वाचनमा होमिनुभएका निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा अग्रता लिएपनि पछाडि रहेको छ । देशको अधिकांश जिल्लामा मतगणना जारी रहेको र केही जिल्लाको परिणाम मात्र आएको छ ।

आएको परिणामअनुसार दुवै प्यानलबाट विजयी शुरुवाट भइसकेको छ । महासंघ निर्वाचन समितिका संयोजक कपिल काफ्लेकाअनुसार अहिलेसम्म प्राप्त तथ्याङ्कअनुसार बिपुल पोखरेलले ८६४ मत प्राप्त गर्नुभएको छ । अन्य अध्यक्षका उम्मेदवारमा निर्मला शर्माले ३७१, गजेन्द्र सिंह बुढाथोकीले २९ र ९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ७५८, माधव नेपालले ३८६ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार महिला उपाध्यक्षमा बाला अधिकारीलाई ८०१ र दाना केसीलाई ३३६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष (समावेशी) अन्तर्गत उदय जिएमले ३९६ र अवधेश झाले ३५२ मत प्राप्त गर्नुभएको छ । मोहनकुमार सिंहले ७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महासचिवमा रोशन पुरीलाई ६८९, बालकृष्ण बस्नेतलाई ३९७ र सुबोध गौतमलाई ७९ मत प्राप्त गरेको छ । त्यस्तै, सचिव खुलातर्फ गोविन्द चौलागाईलाई ६८८, रामकृष्ण ज्ञवालीले ३२२, जन्मदेव जैशीले ७१ र यम विरहीलाई ७३ मत प्राप्त भएको छ ।

निर्वाचन संयोजक काफ्लेकाअनुसार महिला सचिवमा सिर्जना अर्याललाई ७२४ र निमा काफ्लेलाई ४०२ मत प्राप्त भएको छ । त्यस्तै, सचिव आदिबासीमा नारायण किलम्बुलाई ७११, शाहीमान राईलाई २९२ र रामकुमार श्रेष्ठलाई १४० मत प्राप्त भएको छ । सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ७२३ र मधु शाहीलाई ४०२ मत प्राप्त भएको छ ।

त्यस्तै, सचिव मधेसीमा दिपेन्द्र चौहानलाई ६९०, स्वेता सिन्हालाई ४०७ र देवकुमार यादवलाई ४७ मत प्राप्त भएको छ । सोहीअनुसार सचिव एशोसियट्स तर्फ पवन आचार्यलाई ६७८, रामेश्वर कार्की २७७, केपी ढुंगाना ६७, केशवराज खनाल ४७, राधेश्याम दाहाल ३१ र विनय देवकोटाले २२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाललाई ६५७, कृष्ण गिरी ३२०, माधव दुलाल १०० र प्रकाश थापालाई ५४ मत प्राप्त भएको छ । त्यस्तै, लेखा समिति संयोजकमा लेखनाथ न्योपानेलाई ६५३, द्वारिका काफ्ले ३१७ र लक्ष्मण कार्कीलाई १६२ मत प्राप्त भएको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us