• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

करोडपति सुब्बालाई सम्पत्ति शुद्धीकरणको पत्र

२०७८ श्रावण ३०, शनिबार ११:३८

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूको भत्तासहितका सेवा सुविधाका लागि ९९ करोड रुपैयाँ छुट्याएको विषयमा चौतर्फी आलोचना भइरहेको छ । महानगरपालिकाको बजेट भत्तामा मात्रै ९९ करोड खर्च गरी सुशासनकै धज्जी उडाउने काम मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा भएको जानकारी हुन आएको छ । महानगरको स्रोत साधनमा ब्रम्हलुट गर्नेमा कर्मचारीमात्र होइन, जनप्रतिनिधि पनि उत्तिकै दोषी छन् भन्ने कुरा भत्तामा ९९ करोड छुट्याएपछि प्रमाणित भएको छ ।

महानगरको १० औं अर्ब स्रोतसाधनमा यसैगरी ब्रम्हलुट हुँदैआएको छ । महानगरको प्रम्ुख प्रशासकीय अधिकृतमा विशिष्ट श्रेणीको दरबन्दी काटिएपछि भ्रष्टाचारको ग्राफ ह्वात्तै बढेको छ । जहिलेदेखि सहसचिव राजेश्वर ज्ञवाली प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बसे, त्यतिबेलादेखि महानगर कुशासन र भ्रष्टाचारले ग्रस्त छ । यादव कोइराला र एकनारायण अर्यालले महानगरमा सुशासन कायम गर्नका लागि प्रयास गरे पनि ज्ञवाली आएपछि सबै सीमाहरू भत्काएर महानगरको दोहन गर्ने र खल्ती भर्ने अभियानमा सबैको मतऐक्य रहेको स्रोत बताउछ ।

महानगरका हरेक इकाईमा प्रम्ुख प्रशासकीय अधिकृतले आफ्नो सेटिङ सञ्जाल तयार गरेकोजनप्रतिनिधिहरूको आरोप छ । महानगर स्रोत भन्छ, प्रम्ुख प्रशासकीय अधिकृतको सेटिङमा पहिलो नम्बरमा पर्दछन्, जिन्सीका प्रमुख सुदर्शन भट्टराई । छैटौं तहका कर्मचारी भट्टराईले महानगरको गाडी सुविधा उपयोग गर्दछन् । भट्टराई जिन्सीमा बसेको ६ बर्ष बढी भइसकेको छ । मेयर विद्यासुन्दर शाक्यलाई पनि खुसी पारी उनी जिन्सीमा रजगज गरी करोडौं रुपैयाँ आर्जन गरेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको स्रोत बताउछ । विभागले केही दिनअघि महानगरमा उनको सम्पत्ति विवरणका बारेमा जानकारी माग गरेको खबर छ ।

जिन्सी भनेको महानगरको सुनखानी नै मानिन्छ । त्यहाँखरिदमा करोडौं करोडको चलखेल हुने गर्दछ । नियममित प्रक्रियानपु¥याई करोडौं भुक्तानी हुने गरेको स्रोतको दावी छ । महानगर स्रोत भन्छ, शक्ति केन्द्रमा फर्निचरदेखि विभिन्न सामानहरू यही जिन्सी शाखाबाट उपहारस्वरुप जाने गर्दछन् । पूर्व प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले जिन्सीबाट बिल भुक्तानी हुनेगरी काठमाडौंमा बनाएका आफ्ना घरहरूमा मात्र होइन, नातागोताका घरमा समेत कार्पेटदेखि फर्निचर महानगरकै बजेट खर्च गरेर पु¥याउने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको स्रोत बताउछ । तर दीप बस्नेत प्रमुख आयुक्त हुँदा कार्कीले उनलाई खुसी पारी उजुरी नै तामेलीमा हाल्न सफल भएको स्रोतको दावी छ । स्रोतका अनुसार, मुद्दा नै दर्ता हुने भनिए पनि बस्नेतले कार्कीसँग भेटेपछि तामेलीमा हालिदिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका प्रमुख विश्वासपात्र सुदर्शन भट्टराईलाई मेयरले पनि अति नै पुल्पुल्याएर राखेका छन् । यसअघि एकनारायण अर्यालले उनलाई सरुवा गर्न खोज्दा मेयर शाक्यले नै रोकेका थिए । उनी ५ वर्षदेखि जिन्सीका हाकिम रहेको कर्मचारी स्रोत बताउछ । जिन्सीमा कार्यरत रहेर उनले करोडौं करोडको सम्पत्ति जोडेको उजुरीमा सम्पत्ति शुद्धीकरण विभागले महानगरमा सोधीखोजीका लागि पत्र पठाएको खबर छ । १५ दिनअघि उक्त पत्र महानगरमा आएको छ ।सम्पत्तिको पत्र आएपछि तनावमा परेका महानगरका करोडपति सुब्बा भट्टराईलाई मेयर शाक्यले ढाडस दिएकोचर्चा पनि छ ।

महानगरमा जिन्सीमा बसेर करोडौं आर्जन गरेको आरोप खेप्दै आएका सुदर्शन भट्टराईको अथाह सम्पत्तिमा ध्यान पुग्न नसकेकोबारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागदेखि अख्तियारसम्म उजुरी परेको काठमाडांै महानगरपालिका स्रोत बताउछ । सुदर्शन भट्टराई २०७२ साउन २० गतेदेखि महानगरको जिन्सी प्रमुखका रुपमा कार्यरत रहेको बताइन्छ । सामान्यतया दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । महानगरमा शाखा परिवर्तन हुन्छ । तर उनी ५ वर्षदेखि जिन्सी शाखाको हाकिमका रुपमा ढलीमली गर्दै आएका छन् । उपसचिवदेखि माथि मात्र गाडी सुविधा सरकारले प्रदान गर्ने भएपनि सुब्बा स्तरका भट्टराईले महानगरको गाडी सुविधा लिएर दुरुपयोग गर्दै आएकोआरोप छ ।

जिन्सीका करोडपति नासु भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले च्यापेकोआरोप छ । ज्ञवाली रघुवीर महासेठले सिंचाई मन्त्री हुँदा उनलाई कांग्रेसको कार्यकर्ता हुन् भन्ने जान्दाजान्दै निजी सचिव बनाएका थिए । महासेठ २०७४ फागुन ३ गते गठन भएको वर्तमान केपी ओली सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि ज्ञवालीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा लगेका थिए ।
ज्ञवालीले भ्रष्ट पृष्ठभूमिका इन्जीनियर र डीईहरूको सरुवामा साथ दिएको आरोप पनि लागेको थियो । तर जुली महतो र ज्ञवालीहरूको सेटि¨मा डीईहरूलगायतको सरुवा मालदार प्रोजेक्टमा गर्दा मन्त्री महासेठ बद्नाम भएर मन्त्रिपरिषदको हेरफेरमा बर्खास्तीमा परेका थिए । साँघु

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech