• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनुषाको जल्लाद नदि प्रभावित क्षेत्रको मन्त्री र सांसद यादवद्वारा स्थलगत अवलोकन

२०७७ श्रावण ८, बिहीबार १४:४३

धनुषा जिल्ला क्षेत्र न २ को `ख´ माननीय रामअशिष यादव ज्यु को क्षेत्रमा अवलोकन गरेको निरन्तर वर्षाको कारण आएको बाढी क्षेत्रलाई प्रदेश सरकारका मन्त्रीहरुले केही दिनदेखि अनुगमन गर्दै आएको छ ।
विपद् व्यवस्थापन अनुगमन समितिका संयोजक भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा मन्त्रीहरुको टोलीले बिहीवार धनुषाको जल्लाद नदी वरिपरि तथा डुबान क्षेत्रमा अनुगमन गरेको छ ।

त्यस्तै बाढी डुबान क्षेत्रमा अनुगमन गर्दै बाढी पीडितहरुलाई समयमा राहत उपलब्ध गराउन स्थानीय तहका सरकारसँग मन्त्री सोनलले आग्रह गरेका छन् ।
अनुगमनकै क्रममा उद्योग वन मन्त्री राम नरेश राय बाढी पीडितसँग भेटर भने, ‘प्रदेश २ को बाढी क्षेत्रमा करीब १० बढी सुरक्षाकर्मीलाई प्रदेश सरकार खटाइएको छ । सुरक्षाकर्मीलाई बागमती नदीमा तालिम दिइने हो । बाढी पहिरोको कारण प्रदेश सरकार चिन्तित रहेको छ । प्रदेशका जनतासँग काँधमा काँध मिलाएर प्रदेश सरकार हिड्ने छ ।’

मन्त्रीले स्थानीय तह अन्तरगत रहेको ‘पालिका’लाई बाढी पीडितलाई तत्कालको आवश्यकता पुरा गर्नका लागि प्रदेश सरकारसँग समन्वय गर्न आग्रह समेत गरेको छ । उनले भने, ‘प्रदेश २ सधैं जोखिममा छ । वषार्याममा बाढी पहिरो, चिसोमा कठ्यङ्गएर मृत्यु हुने, घामको बोलामा ‘लू’ लाग्ने जस्ता समस्याबाट ग्रस्ति छ । प्राकृतिक विपद्का लागि संघीय सरकारसँग समन्वय गरेर प्रदेश सरकार विपद् सहायता योजना ल्याउन लागेको हो ।’

बाढी क्षेत्र अनुगमानमा भौतिक पुर्वाधार मन्त्री उद्योग वन मन्त्री प्रदेश सान्सद रामअशिष यादव, प्रमेश्वेर साह धनुषा जिल्ला सि.डी.ओ. धनुषा जिल्ला एस.पी, सुरक्षाकर्मी, नागरिक समाज, ज.स.पा. जिल्ला अध्यक्ष पशुपति यादव, युवा नेता उमेश निराला, बिकश यादव! आमिन राइन, लगाइत राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका , लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us