• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

किसानलाई परिचयपत्रको व्यवस्था गर्दैछौं : कृषिमन्त्री साह

२०७७ श्रावण १०, शनिबार २२:४१

धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरस्थित डाँडाटोलमा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री साहले किसानलाई परिचयपत्र मार्फत मल, विउ, कृषि उपकरण, कृषि ऋण लगायतका सुविधाहरु सहजै लिन सकिने बताए । परिचयपत्रकै आधारमा प्रदेश सरकारले किसानलाई सुलभ दरमा ऋण उपलब्ध गराउने पनि उनले जनाए ।

उनले यस भेगमा किसानले उत्पादन गरेको कृषि उपभोग्य वस्तु राख्न किसानकै सहयोगमा ५० प्रतिशत अनुदानमा कोल्ड रुम निर्माण गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।कृषि उत्पादनमा किसानलाई कुनै पनि बाहानमा घाटा लाग्न नदिन प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याउन लागिएको मन्त्री साहले सुनाए ।

नेपाललाई कृषि प्रधान देश भनिएपनि व्यवहारमा भने महशुस नभएको उनको भनाई थियो । कृषि प्रधान देश भएको भए किसानलाई आज यो दिन देख्न पर्दैनथ्यो । किसानलाई यी समस्याहरु आउँदैनथे । किसानहरुको समस्या समाधानका लागि तीन तहकै सरकारबीच समन्वयको विकल्प नरहेको उनले थपे ।

प्रदेश २ मा ८० प्रतिशतभन्दा बढि नागरिक कृषिमा निर्भर रहेका कारण किसानको समृद्ध नभएसम्म यो प्रदेशको समृद्ध नहुने उनले दावी गरे |प्रदेश सरकार कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । तीन तहकै सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री साहले जोड दिए ।

मिथिला नगरपालिका–९ बेंगाडावरस्थित डाँडाटोलमा तरकारी पकेट सञ्चालक समिति तथा फुलवारी कृषक समुहद्वारा आयोजित कार्यक्रममा कृषि समाग्री वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएको कृषि समाग्री मन्त्री साहले किसानलाई वितरण गरेका हुन् ।

वितरण गरिएको समाग्रीहरुमा ओल धुने मेसिन, २’’ मोटर, १’’ मोटर, ठेला गाडा, स्पेयर, करेट, कोदालो, खुर्पी, पाइप, पल्चिङ्ग प्लाष्टिकलगायतका रहेका छन् । ती समाग्रीहरु कृषि ज्ञान केन्द्र धनुषाको सहयोगमा उपलब्ध गराईएको हो । कृषिमन्त्री साहले मिथिला नगरपालिका–९ मा रहेको मिथिला ड्रागन फ्रुट फर्मको अवलोकन समेत गरेका हुन् ।

कृषि समाग्री वितरण कार्यक्रममा कृषि ज्ञान केन्द्र धनुषाका अध्यक्ष शंकर प्रसाद साह, मिथिला नगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपकजंग थापा, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तीर्थ कुमार कार्की, मिथिला नगरपालिकाका कृषि विकास शाखाका शाखा अधिकृत संजय कुमार महतोलगातका अतिथी तथा स्थानिय किसानहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us