अपराधी र कलङ्कित ब्यक्तिव हरुले चालएको देश ,
यश देशमा कानुन केबल मधेसी ,आदिवासी जनजाति ,मुस्लिम ,सीमान्तकृत इत्यादि लाई जेल हाल्नका लागि मात्र हो भन्ने कुरा यहाँ बाट स्पष्ट भएको छ।
यी अहिलेका (नेकपा )का कमाउनिश्ट सरकार ले न्याय र कानुन लाई धजिया उडाउदै ,अपराधी हरुलाइ संरक्षण दिदै सिङ्गो मुलुकलाई संकट तिर धकेलिएको अबस्थामा छ,।
मधेस बाट निर्बाचित सान्सद रेसम चौधरी ,सन्जय साह इत्यादि लाई झुठा मुदा लगाइ जेल गरिएको अबस्थामा ,मुलुकका खतरनाक अपराधी हरु रन्जन कोइराला ,निर्मला बलात्कार काण्ड ,ह्वाइट बडि काण्ड इत्यादि कान्ड का अपराधी हरु खुलेयाम घुमिरहेका छन! समाजवादी बिद्यार्थी युनियन का चन्द्रशेखर यादव को भनाई छ।
प्रतिक्रिया दिनुहोस्